काठमाडौंबाट चालक दलसहित ६८ यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटना प्रति दु:ख व्यक्त गरेका छन्। विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल जाँदै गरेको उनको सचिवालयले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे