प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो ।
प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूकाे बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पार्नुभएकाे छ।
आन्दोलनको क्रममा तोड्फोड र आगजनीमा परेको संरचना पुर्ननिर्माणको कार्य समेत अघि बढिसकेको समेत उहाँले उल्लेख गर्नुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे