२०८२ कार्तिक २६, बुधबार
सर्वोच्चले सोमबार हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने गरी निर्णय लिन परमादेश जारी गरेको थियो । सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको थियो ।
सामाजिक सञ्जालमा व्यक्त गरको अभिव्यक्तिलाई आधार बनाउदै प्रहरीले भुसाललाई प्रहरीले भुसाललाई कात्तिक १८ गते गोरखाको आश्रमबाट पक्राउ गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे