२०८२ मंसिर १६, मंगलबार
‘रेज बेट’ भनेको अनलाइन सामग्री हो, जुन जानाजानी मानिसहरूलाई रिस उठाउन, उत्तेजित पार्न वा रिस उठाउनको लागि डिजाइन गरिएको हो ।
यदि तपाईं सामाजिक सञ्जालमा स्क्रोल गर्दा रिसाएको अनुभव गर्नु भयो भने तपाईं ‘रेज बेट’ को शिकार हुनु हुन्छ । अक्सफोर्डका अनुसार, विगत १२ महिनामा यो शब्दको प्रयोग तीन गुणा बढेको छ । ‘रेज बेट’ ले आरा फार्मिङ र बायोह्याकलाई उछिन्दै ‘बर्ष शब्दको उपाधि जितेको छ ।
त्यस्तै ‘अराको फार्मिङ’ भनेको तपाईंको व्यक्तित्वलाई आकर्षक, रहस्यमय वा अत्यन्तै आत्मविश्वासी देखिने गरी आकार दिनु हो । त्यस्तै ‘बायोह्याक’ ले आहार, व्यायाम, जीवनशैली, वा प्राविधिक माध्यमहरू मार्फत तपाईंको शारीरिक वा मानसिक क्षमताहरू बढाउने अभ्यासलाई जनाउँछ । यी तीन शब्दहरूमा सार्वजनिक मतदान गरिएको थियो, र त्यसपछि भाषा विशेषज्ञहरूले अन्तिम निर्णय गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे