२०८२ मंसिर २१, आईतबार
गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए । उनले तीन जनाको जलेर मृत्यु भएको छ भने अन्यको मृत्यु भएको छ । दुर्घटनाको पूर्ण अनुसन्धान गरिनेछ र दोषीहरूमाथि कडा कारबाही गरिने मुख्य्म्नात्री सावन्तले बताएका छन् ।



प्रारम्भिक जानकारीबाट नाइट क्लबले अग्नि सुरक्षा नियमहरूको पालना नगरेको बताइएको छ । अहिलेसम्म २३ जनाको शव फेला परेको छ र मृतकहरूमा धेरै जसो क्लबका कर्मचारी भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुख व्यक्त गर्दै राज्य सरकारले प्रभावित सबैलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे