२०८२ मंसिर २१, आईतबार
नवलपुरको कावासोती नगरपालिका १५ स्थित मध्यवर्ती ढकाहा सामुदायिक बनमा घाँस काट्न गएका शेरगञ्ज बस्ने बर्ष ३७ को मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।



बाघको आक्रमणबाट घाइते अधिकारीलाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
उनको बायाँ हातको कुहिनामा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे