• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २४, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
२

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
३

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
४

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
५

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
६

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
७

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
८

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
९

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१०

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
११

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
१२

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार

धेरै पढिएका

१

विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर

२०८२ माघ १४, बुधबार
२

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
३

विद्युतीय सुशासनमा छलाङ मार्दै कम्पनी रजिष्ट्रारको कार्यालय

२०८२ माघ ६, मंगलबार
४

चलचित्र ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध

२०८२ माघ १०, शनिबार
५

नवलपुरले २ जना केन्द्रीय सदस्य पाउने दाबी

२०८२ पौष २९, मंगलबार
६

कावासोतीमा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

२०८२ माघ ७, बुधबार
७

कांग्रेसको बिशेष महाधिबेशनमा नवलपुरबाट ४२ जना प्रतिनिधि सहभागि हुने

२०८२ पौष २४, बिहिबार
८

देउवा तयार भएपछि काँग्रेसमा सहमतिको प्रयास, छलफलमा जुटे नेताहरु

२०८२ पौष २८, सोमबार
९

गैँडाकोट महोत्सवको समापन: २ लाख दर्शक, २० करोड बढीको आर्थिक कारोबार

२०८२ माघ १०, शनिबार
१०

कांग्रेसका नेतादेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत १ बाट भिड्दै 

२०८२ पौष २८, सोमबार
११

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय

२०८२ माघ २, शुक्रबार
१२

गैँडाकोट महोत्सवमा आज १४ हजारले गरे अवलोकन

२०८२ माघ ४, आईतबार

१ लाख ७० हजारले गरे गैँडाकोट महोत्सवको अवलोकन

प्रकाशित मिति: २०८२ माघ ६, मंगलबार

  • ६९ पटक पढिएको
  • गैँडाकोट, ६ माघ । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सव एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सव सुरु भएको १२औँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

    जिल्ला उद्योग वाणिज्य संघले स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेको हो । मंगलबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै सापकोटाले महोत्सवमा नवलपुरबाट मात्रै नभई चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए ।

    माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाको भनाइ छ । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।

    संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले स्थानीय कृषि र उत्पादनको प्रवद्र्धन एवम् बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको सापकोटाको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

    विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै संरक्षक सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत मंगलबार चर्चित कलाकारहरु शान्तिश्री परियार, सिर्जना खत्री हाउडे मायालगायतले प्रस्तुती राखेका छन् । महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत मंगलबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै सीमा थापा मगर, दामोदर बस्याल एवम् अन्य स्थानीय कलाकारहरुले प्रस्तुती राखेका लम्सालले बताए ।

    त्यस्तै बुधबार महोत्सवमा चर्चित कलाकारहरु प्रजापति पराजुली, गायिका रचना रिमालसहितको प्रस्तुती रहने लम्सालको भनाइ छ । लम्सालका अनुसार बुधबारका अन्य कलाकारहरुमा उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मालगायतको प्रस्तुती रहनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)

  • सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला

  • रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती

  • आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी

  • समाचार
  • १

    ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)
    २०८२ माघ २४, शनिबार

  • २

    सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
    २०८२ माघ २४, शनिबार

  • ३

    रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती
    २०८२ माघ २४, शनिबार

  • ४

    आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी
    २०८२ माघ २४, शनिबार

  • ५

    सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी घिमिरेको निधन
    २०८२ माघ २४, शनिबार

  • ६

    कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा सहित हिमपातको सम्भावना
    २०८२ माघ २४, शनिबार

  • ७

    रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा
    २०८२ माघ २३, शुक्रबार

  • ८

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय
    २०८२ माघ २३, शुक्रबार

  • ९

    देशको पहाडी र हिमाली भू-भागमा मौसम सफा रहने
    २०८२ माघ २३, शुक्रबार

  • १०

    बैतडी जन्ती बस दुर्घटनामा ८ जनाको मृत्यु
    २०८२ माघ २३, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution