२०८२ बैशाख ३०, मंगलबार
तारकेश्वर नगरपालिकास्थित मनमैंजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको अवस्थामा उनीहरुलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिंदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट थप सात लाख ६९ हजार पाँच सय रुपियाँ स्रोत नखुलेको रकम पनि बराबद भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
यस्तै, लेखापढी व्यावसायी अभिशेक कार्कीको नाममा काटिएको १६ लाख रुपैयाँ बराबरका तीन थान चेक र सर्वेक्षक उपरकोटीको साथबाट एक लाख ८५ हजार स्रोत नखुलेको रकम पनि बरामद भएको उनले बताउनुभयो ।
अख्तियारले उनीहरुलाई आफ्नै नियन्त्रणमा राखी अनुसन्धान अघि बढाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे