• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २४, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
२

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
३

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
४

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
५

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
६

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
७

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
८

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
९

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१०

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
११

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
१२

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार

धेरै पढिएका

१

विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर

२०८२ माघ १४, बुधबार
२

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
३

विद्युतीय सुशासनमा छलाङ मार्दै कम्पनी रजिष्ट्रारको कार्यालय

२०८२ माघ ६, मंगलबार
४

चलचित्र ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध

२०८२ माघ १०, शनिबार
५

नवलपुरले २ जना केन्द्रीय सदस्य पाउने दाबी

२०८२ पौष २९, मंगलबार
६

कावासोतीमा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

२०८२ माघ ७, बुधबार
७

कांग्रेसको बिशेष महाधिबेशनमा नवलपुरबाट ४२ जना प्रतिनिधि सहभागि हुने

२०८२ पौष २४, बिहिबार
८

देउवा तयार भएपछि काँग्रेसमा सहमतिको प्रयास, छलफलमा जुटे नेताहरु

२०८२ पौष २८, सोमबार
९

गैँडाकोट महोत्सवको समापन: २ लाख दर्शक, २० करोड बढीको आर्थिक कारोबार

२०८२ माघ १०, शनिबार
१०

कांग्रेसका नेतादेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत १ बाट भिड्दै 

२०८२ पौष २८, सोमबार
११

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय

२०८२ माघ २, शुक्रबार
१२

गैँडाकोट महोत्सवमा आज १४ हजारले गरे अवलोकन

२०८२ माघ ४, आईतबार

गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ फागुन २८, बुधबार

  • ४३५ पटक पढिएको
  • गैँडाकोट – नवलपुरको गैँडाकोटमा ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. १८ कार्यालयले वडा भित्रका ७५ जना ज्येष्ठ नागरिकहरुलाई मंगलबार सम्मान गरेको हो ।

    विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत वडा भित्रका २६ जना महिला र ३१ जना पुरुषहरुलाई एकथान ब्लाङकेट र एकनाथ थर्मस दिएर सम्मान गरिएको गैडाकोट नगरपालिका वडा नं. १८ का सचिव रामु पौड्यालले जानकारी दिनुभयो ।

    सोहि अवसरमा यसअघि वडाको आयोजनामा सञ्चालन भएको घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागि भएका ५ जना स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको थियो भने अभिभावक विहिन बालज्योति माध्यामिक विद्यालयका कक्षा ७ का छात्र तेजेन्द्र सुगरपाकलाई स्टेशनरी सामाग्री सहयोग गरिएको सचिव पौड्यालले बताउनुभयो ।

    गैँडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर शान्ति कोइराला, नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाई लगायत विशिष्ट अतिथिहरु रहनुभएको थियो ।

    जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले समाजका तल्लो तहका जनताहरुलाई स्थानीय सरकार साथमै छ भन्ने अनुभुति दिलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । वडा अध्यक्ष तिलबहादुर चितौरेले गैँडाकोट १८ मा रहेका सामूदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीहरुको वितृष्णालाई मृगतृष्णमा बदल्नका लागि विद्यालयसँग वडाअध्यक्ष कार्यक्रम अघि सारिएको बताउनुभयो ।

    विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत आगामी दिनमा समेत विभिन्न रचनात्मक कामहरु अघि बढाइने उहाँले बताउनुभयो । भूगोलका हिसावले गैँडाकोट १८ नगरकै दुर्गम वडा भएपनि वडाअध्यक्ष चितौरले वडाबासीका लागि दिनरात खटिएर काम गरेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

  • गैँडाकोट नगरपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)

  • सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला

  • रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती

  • आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी

  • समाचार
  • १

    ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)
    २०८२ माघ २४, शनिबार

  • २

    सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
    २०८२ माघ २४, शनिबार

  • ३

    रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती
    २०८२ माघ २४, शनिबार

  • ४

    आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी
    २०८२ माघ २४, शनिबार

  • ५

    सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी घिमिरेको निधन
    २०८२ माघ २४, शनिबार

  • ६

    कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा सहित हिमपातको सम्भावना
    २०८२ माघ २४, शनिबार

  • ७

    रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा
    २०८२ माघ २३, शुक्रबार

  • ८

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय
    २०८२ माघ २३, शुक्रबार

  • ९

    देशको पहाडी र हिमाली भू-भागमा मौसम सफा रहने
    २०८२ माघ २३, शुक्रबार

  • १०

    बैतडी जन्ती बस दुर्घटनामा ८ जनाको मृत्यु
    २०८२ माघ २३, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution