२०८२ बैशाख १९, शुक्रबार
बिहान करिब ७:३५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा माथीबाट ढुङ्गा सहितको पहिरो झरी बाटो दुबै तर्फ अबरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो।
उक्त स्थनमा प्रहरी र सडक विभाग संग समन्वय गरी लोडर लगि बाटो खुलाउने पहल भई रहेको उहाँले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे