२०८२ बैशाख १७, बुधबार
पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि प्रहरी कर्मचारीहरूको राजीनामा सिफारिस र स्वीकृत नगर्न सर्कुलर जारी गरेको हो ।
बिहीबार प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई त्यस्तो सर्कुलर गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे