२०८२ बैशाख २७, शनिबार
नारायणगढ बुटवल सडक बिस्तार अन्तर्गत प्रगतिनगरबाट प्रसारण हुने ३३ केभी मुकुन्दपुर फिडर र ११ केभी रजहर फिडर लाइनमा नयाँ विद्युत पोल गाडी लाइन निर्माण हुँदैछ।
सो को कारण बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती बितरण केन्द्रले एक सूचना जारि गरि जानकारी गराएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे