२०८२ बैशाख २७, शनिबार
शुक्रबार बारिमा मकै रोप्नलाई गोरु नार्ने क्रममा गोरुले हानेर भूमे ८ कोर्जाका ५३ बर्षिया बल बहादुर खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमा शंकर यादवले जानकारी दिनुभयो ।
घरदेखि करिब एक सय मिटर टाढाको बारिमा गोरु नार्ने क्रममा घाइते भएका खडकालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हो ।
मृतक खडकालाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । पोष्टमार्टम आज हुने भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे