• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ बैशाख २७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

२०८२ बैशाख ११, बिहिबार
२

नारायणी नमूना माविका सहायक हेडसर पक्राउ: छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोप

२०८२ बैशाख २१, आईतबार
३

टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए गाउँपालिका कर्मचारी

२०८२ बैशाख ८, सोमबार
४

गाउँपालिका कर्मचारी सवार गाडी दुर्घटनामा ११ जना घाइते, दुईको अवस्था गम्भीर

२०८२ बैशाख १, सोमबार
५

चितवनमा गोली लागि आर्मीका जवानको मृत्यु

२०८१ चैत्र २९, शुक्रबार
६

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

२०८२ बैशाख २३, मंगलबार
७

मोटरसाइकलसँग ठोक्किएको गाडी अनियन्त्रित भई इनारमा खस्यो, १२ जनाको मृत्यु

२०८२ बैशाख १६, मंगलबार
८

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

२०८२ बैशाख ७, आईतबार
९

प्रहरी कर्मचारीहरूको राजीनामा तत्काल स्वीकृत नगर्न सर्कुलर

२०८१ चैत्र ३०, शनिबार
१०

इभी माइक्रो दुर्घटना हुँदा दुई बालबालिकासहित १० जना घाइते

२०८२ बैशाख ४, बिहिबार
११

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

२०८२ बैशाख २१, आईतबार
१२

२ लाख घुस सहित नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

२०८२ बैशाख २५, बिहिबार

नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार (२ साल अघि)

  • २४४ पटक पढिएको
  • काठमाडौँ। वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । प्रधानमन्त्री कार्यालय, गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।

    राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो । यात्रुप्रति जवाफदेही र जिम्मेवार हुनुपर्ने वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणले आवश्यक पूर्वतयारीबिनै एकतर्फी रूपमा काठमाडौँमा बास बसेका जहाज तथा हेलिकप्टरलाई उडान अनुमति नदिएपछि मङ्गलबार अन्य उद्धार तथा आपत्कालीन उडान ठप्प रहेका थिए ।

    काठमाडौँ बाहिर बेस तोकिएका हेलिकप्टरले काठमाडौँबाट उडान अनुमति नपाएपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिकतर्फको हवाई उडान ठप्प गर्ने घोषणा गरेका थिए ।

    हवाई सेवा सञ्चालक सङ्घले बुधबारदेखि उडान बन्द हुने सूचना जारी गरेलगत्तै वार्ता तथा छलफलका माध्यमबाट समस्या समाधान गर्न सकिने समय हुँदाहुँदै पर्यटन मन्त्रालय र नियामक निकाय गैरजिम्मेवार बनेर बस्दा हजारौँ हवाई यात्रुले सास्ती भोग्न सुरु भएको थियो ।

    हवाईमार्गबाट मालसामान ओसारपसार गर्ने यातायात सेवा र हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने निर्णयको आडमा प्राधिकरण वार्ता तथा छलफलका माध्ययमबाट समस्या समाधान गर्नुभन्दा हवाई सेवा बन्द गराउने घोषणा गरेको सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई पक्राउ पुर्जी जारी गर्न निवेदन लिएर गृह मन्त्रालय पुगेको थियो ।

    वायुसेवा सञ्चालक सङ्घले प्राधिकरणले लागू गरेको नयाँ व्यवस्थामा असन्तुष्टि जनाएको छ । सङ्घले यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतको शुल्क वृद्धि गरेको भन्दै पाँचबुँदे मागसहित बुधबारदेखि आपत्कालीन उद्धारलगायत नियमित उडान ठप्प पार्ने पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो ।

    मङ्गलबार नागरिक उड्डयन प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेकाले त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौँ बाहिर राख्न दिएको निर्देशनबाट प्राधिकरण पछि नहट्ने अडान राख्नुभएको थियो ।प्राधिकरणले हेलिकप्टरअन्तर्गत २१ वटा काठमाडौँ र १७ वटालाई बाहिर बेस राख्न र फिक्स विङतर्फ १७ वटा काठमाडौँ र बाँकी ३५ वटा उपत्यका बाहिर राख्न निर्देशन दिएको छ । गोरखापत्र अनलाइनबाट

  • वायुसेवा सञ्चालक सङ्घ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द

  • निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

  • मकै रोप्ने क्रममा गोरुले हानेर एकजनाको मृत्यु

  • यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित बर्षा हुने

  • समाचार
  • १

    एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द
    २०८२ बैशाख २७, शनिबार

  • २

    निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल
    २०८२ बैशाख २७, शनिबार

  • ३

    मकै रोप्ने क्रममा गोरुले हानेर एकजनाको मृत्यु
    २०८२ बैशाख २७, शनिबार

  • ४

    यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित बर्षा हुने
    २०८२ बैशाख २७, शनिबार

  • ५

    गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता
    २०८२ बैशाख २६, शुक्रबार

  • ६

    डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
    २०८२ बैशाख २६, शुक्रबार

  • ७

    गैँडाकोट वडा नं २ को वडा कार्यालय भवन शिलान्यास
    २०८२ बैशाख २६, शुक्रबार

  • ८

    सुनको मूल्य तोलामा १४०० रुपैयाँले घट्यो
    २०८२ बैशाख २६, शुक्रबार

  • ९

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, आज गायिका समीक्षा अधिकारी आउँदै
    २०८२ बैशाख २६, शुक्रबार

  • १०

    २४ जना बन्दीहरू मध्ये ३ जनाको अवस्थाबारे गम्भीर आशंका छ: इजरायली प्रधानमन्त्री
    २०८२ बैशाख २६, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution