२०८० आश्विन १२, शुक्रबार
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौँडामा आयोजना हुने नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनकोे उद्घाटन गर्ने कार्यक्रम छ ।
दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सातवटै प्रदेश समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने भएको छ । महाधिवेशनबाट युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे