२०८२ कार्तिक २३, आईतबार
यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको अनुभवलाई नयाँ दिशा दिने कम्पनीको दाबी छ । भविष्यको इन्टरनेटको रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ले हाल प्रचलनमा रहेको वाई-फाई फाइभ प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई अझ सहज पर्फमेन्स, भरपर्दो कनेक्सन र विभिन्न डिभाइस तथा स्थानमा पहिलेभन्दा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्नेछ ।
नयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।
उनले भने, “वाई-फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।”टेकपानाबाट
यस्तो छ सिक्सजी प्याकेज:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे