२०८२ कार्तिक १७, सोमबार
एक सूचना प्रकाशन गर्दै “म स्वस्थ, मेरो समुदाय स्वस्थ, घरटोलमा स्वास्थ्य प्रर्वद्धन कार्यक्रम” का लागि जनस्वास्थ्य अधिकृत कर्मचारी माग गरेको प्रमुख प्रशासकीय अधिकृतद्धारा जारि बिज्ञापनमा उल्लेख गरिएको छ।
मान्यताप्राप्त शिक्षणसंस्थाबाट जनस्वास्थ्य बिषयमा स्नातक गरि सम्बन्धित काउन्सिलमा दर्ता भई १८ बर्ष पूरा भएका र ४५ बर्ष ननाघेका व्यक्तिले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे