• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३१, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
३

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
४

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
५

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
६

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
७

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
८

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
९

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
१०

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
११

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

२०८३ भाद्र ५, शुक्रबार
१२

रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

२०८३ भाद्र ७, आईतबार

आफै केहि गर्नुपर्छ भन्ने सन्देश दिने पुस्तक हो: “सहज बुढ्यौली”

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० श्रावण ३१, बुधबार

  • ९५८ पटक पढिएको
  •  * रबिन्द्र श्रेष्ठ र रजनी श्रेष्ठ

    श्रीधर लामिछानेको हालसालै प्रकाशित “सहज बुढ्यौली” पढ्न पायौँ ज्यादै खुसी लाग्यो। सहज बुढ्यौलीमा धेरै राम्रा पक्षहरु समेटिएको पाएँ। समसामयिक बिषयमा समेटिएको सहज बुढ्यौली कसरी निर्वाह गर्न सकिन्छ भन्ने सन्दर्भमा समाजमा विद्यमान रीतिरिवाजहरु बुढ्यौलीका पक्ष बारे किताबमा प्रकाश पार्नु भएको छ।

    बुढ्यौलीमा धटिट सामाजिक घटनाहरु समेटिएको देखिन्छ। उहाँको किताबमा प्रत्येक मानिसको जीवनमा बुढ्यौली आउँछ यसलाई कसरी सरल तरिकाबाट निर्बाह गर्न सकिन्छ भन्ने विषयमा सरकारले राज्यमा ल्याउनुपर्ने नीति (नियमहरु) पनि उल्लेख गरेको पाईन्छ।

    बुढ्यौलीमा समय कसरी बिताउने आफूसंग भएको क्षमतालाई कसरि उजागर गर्नुपर्छ भन्ने बिषयमा पनि जोडदिनु भएको छ। अस्ताउन लागेको घाम भए पनि सहज जीवन निर्वाह गर्न सक्ने महत्व दर्साएको पाइन्छ। बुढ्यौलीमा सहजसंग जिउने उपाएहरु र यस्का मुल्य मान्यताहरूको बारेमा पनि बिशेष बिवरणहरु प्रस्तुत गर्नुभएकोछ। यो किताब पाठकको लागि ज्यादै रोचक समसामयीक विषय लाई लिएर पस्कनु भएको छ।

    समाजमा मान सम्मानको लागि आमाबाबुले छोरा छोरी लाई उच्च शिक्षा दिन गाँउबाट सहर, सहर बाट बिदेश पठाएर ईन्जिनीयर डक्टर बनाएर बिदेशमा गई छोराछोरी संगै मिलीजुली बस्ने, समय हुँदा सँगसैँगै बस्दा पनि बुढ्यौलीको तयारी गर्दागर्दै परिस्थितीले दुबै पक्ष बाट नचाहँदा नचाहँदै कसरी एक्लै हुन्छ भन्ने पनि प्रष्ट्याउनु भएकोछ।

    यो पुस्तक पढेपछी ज्यादै ज्ञानवर्धक लाग्यो। मनुष्य जीवनमा पाएको मानव चोलालाई सहि ढंगबाट ज्ञानपूर्वक चलायौँ भने सजिलै संग निराकरणहुने र कसैलाई भार नहुने हुन्छ। आफू पनि स्वाबलम्वन स्वस्थ आहारबिहारमा ध्यान सकारात्मक सोच, आपसी सहयोग, सौहार्द पूर्णब्यबहार, प्रेमपुर्बक जीवनयापन गर्नाले बुढ्यौली सहज संग बिताउन सजिलो हुन्छ भन्ने बारेमा दर्साउनु भएको छ।

    आफ्नो जीवन आफैले हेर्न सकेसम्म कसैको भर नपर्ने आफ्नो काम आफैले गर्ने बानी बसाल्दा जीवन सरल र स्वस्थ्य रुपमा ब्यतित हुन्छ। नियमीत तरिकाले ब्यायाम ध्यान,धारणा गर्नाले रोगको सिकारहुँदैन। जस्तोसुकै अबस्थामा पनि हाँसेर जीवन बितायो भने मनमा शान्ति मिल्छ। ६५ कटिसकेका बिदेशी मुलका ४,५ जना आफुलाई चाहिने सामान आफै साईकलमा बोकि हप्तौँ यात्रा गरेको देखाउनु भएकोछ यो पढदा हामीलाई पनि साईकल यात्रा गर्ने जागर हुन्छ। बुढ्यौलीमा शरिर बचाउन अपनाउनु पर्ने सावधानी साथै स्मरणशक्ति सन्तुलन राख्ने प्रकृया पनि उल्लेख गर्नुभएकोछ। अर्को झनै रोचक कुरा त के छ भने एक ९७ बर्षको महिलाले दैनिक दुई समूहलाई दिनमा नृत्य सिकाउँछिन।आफ्नो काम बाट  आनन्द र शान्ति लिन्छीन्।यो बुढ्यौलीमा पनि केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण उदाहरण हो।

    बुढ्यौलीमा  कोठा शौचालय कसरी बनाँउदा सहज हुन्छ भन्ने  पनि देखाउनु भएकोछ।करेसा बारी रेखदेख ईत्यादी बुढ्यौली शरिर बचाउन यो किताबमा धेरै यस्ता रोचक सान्दर्भिक चित्रण उल्लेख गर्नुभएको छ।

    पारिवारिक जीवनमा जेष्ठ नागरिकको अग्रणी भूमिका हुन्छ बन्ने कुराको चर्चा छुटाउनु भएको छैन। जीवनको लक्ष्य पनि शान्ति संग जीवनयापन गर्नु नै हो। सादा जीवन उच्चबिचार राखेर  बाच्न सिकाएको छ यो पुस्तकमा। आफूलाई कसैले के गरिदिन्छ भनेर सोच्नुभन्दा आफूले अरुको लागि के गर्न सकिन्छ भनेर हेर्योभने जीवनयापन गर्न ज्यादै सजिलो हुन्छ। सकारात्मक भावले जीवन चलाउनुनै जीवनमा सफलहुन्छ भन्ने देखाउनु भएको छ। हामीले आफ्नो आचरणमा पनि परिवर्तन गर्न अत्यावस्यक देखिन्छ। जीवनमा कमी कमजोरीलाई केलाएर आफूलाई सामान्य जीवन बिताएमा बुढ्यौलीमा पनि सहज जीवन बिताउन सकिन्छ भन्ने कुरा औँल्याउनुभएकोछ। यस किताबमा बढि सकारात्मक सोँचलाई जोड दिईएको पाइन्छ।

    लेखक श्रीधर लामिछाने ज्यु कलम चलाउनमा निपुर्ण देखिनुहुन्छ। उहाँले नवलपुर अनलाइनमा धेरै बृद्धावस्था र बुढ्यौलीमा के गर्ने भन्ने बारेमा समेत आलेखहरू प्रकाशन गरिसक्नुभएको छ। उहाँले सहज बुढ्यौलीको लागि धेरै चिन्तन मनन गरि त्यसलाई सहि दिशामा लान आफु संयोजक भएर कार्यहरु संचालन पनि गरिसक्नु भएको छ । उहाँको अनुभवको प्रतिफल हो यो पुस्तक “ सहज बुढ्यौली”। यसरी आफ्नो समय बृद्धहरुको कल्याणका लागि  भएको उहाँको कार्यलाइ सहि मुल्यांकन कदर हुने अपेक्षा राख्दछु। ज्यादै रोचक समसामयीक बिषयमा उठान गरिएको सुनौलो पुस्तक पढ्न पाउदा धेरै खुसी लाग्यो।भाबनात्मक सम्बन्ध संग जोडिएको सहज बुध्यौलीका लेखक श्रीधर लामिछाने ज्यु लाई मुरिमुरि बधाई दिन चाहन्छु साथै यस्तै अरु नयाँ पुस्तक पढन पाउने आशा गर्दै उहाँ प्रति शुभकामना ब्यक्त गर्दछौँ।

    हाल: अमेरिका

  • श्रीधर लामिछाने
  • सहज बुढ्यौली
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%४%
    प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

  • अस्ट्रेलिया पठाउन लागिएको १ हजार प्याकेट अवैध चुरोट विमानस्थलबाट बरामद

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • गण्डकी सहितका चार प्रदेशमा मेघगर्जन सहित बर्षा हुने

  • समाचार
  • १

    घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर
    २०८३ भाद्र ३१, बुधबार

  • २

    अस्ट्रेलिया पठाउन लागिएको १ हजार प्याकेट अवैध चुरोट विमानस्थलबाट बरामद
    २०८३ भाद्र ३१, बुधबार

  • ३

    प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
    २०८३ भाद्र ३१, बुधबार

  • ४

    गण्डकी सहितका चार प्रदेशमा मेघगर्जन सहित बर्षा हुने
    २०८३ भाद्र ३१, बुधबार

  • ५

    ‘शताब्दी घर’मा लाखेको बिदाइ !
    २०८३ भाद्र ३०, मंगलबार

  • ६

    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    २०८३ भाद्र ३०, मंगलबार

  • ७

    सरकारले ल्यायो पूँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना
    २०८३ भाद्र ३०, मंगलबार

  • ८

    आज गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको भिडभाड
    २०८३ भाद्र ३०, मंगलबार

  • ९

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ३०, मंगलबार

  • १०

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात
    २०८३ भाद्र २९, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution