• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३१, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
३

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
४

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
५

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
६

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
७

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
८

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
९

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
१०

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
११

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

२०८३ भाद्र ५, शुक्रबार
१२

रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

२०८३ भाद्र ७, आईतबार

घर घरमा विर्सने समस्या “अल्जाइमर” रोगबारे सचेतना बढाउँ  

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र १८, मंगलबार

  • ५४६ पटक पढिएको
  • श्रीधर लामिछाने,

    विश्व स्वास्थ्य संगठन र सयुक्त राष्ट्रसंघले हरेक वर्ष सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर दिवसको रूपमा विश्वभरि मनाउदै आएको छ।

    अल्जाइमर डिजिज इन्टरनेसनल (Alzheimer’s Disease International -ADI) ले आफ्नो दसौं स्थापना दिवस देखि सन् सेप्टेबर २१, १९९४ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउदै आएको छ। हाम्रो देश नेपालमा पनि हरेक वर्ष अल्जाइमर रोगबारे चेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउदै आएको छ। यसमा नेपाल सरकारसंग मिलेर ज्येष्ठ नागरिक महासंघ र अल्जाइमर विस्मृति समाजको पनि सक्रिय सहभागिता र सहयोगमा विभिन्न कार्यक्रमहरु संचालन हुने गरेकोछ। तर यसले चेतना जगाउने हिसाबले व्यापकता भने पाउन सकेको देखिदैन।

    वास्तबमा हामीसंग यथार्थ तथ्यांकगत चित्र दिन अहिलेसम्म नेपालमा यो रोगको के कस्तो अवस्था छ भनि विस्तृत अध्ययन गरिएको भने छैन । तर छिमेकी मुलुक र अन्य मुलुकको अध्ययन अनुसन्धान बाट नेपालमा पनि अल्जाइमर पीडित को संख्या अनुमान गर्न भने गार्हो छैन। दिनानुदिन अल्जाइमर पीडितको संख्या बढ्दो छ।

    विश्व स्वास्थ्य संगठनको प्रक्षेपणको आधारमा नेपालमा सन् २०१५ मा अल्जाइमर रोग बाट पीडितको संख्या करिब ७८ हजार अनुमान गरिएको थियो, सन् २०३० सम्म यो संख्या बढेर १ लाख ३४ हजार पुग्ने र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ ।

    विश्वमा यो रोगबाट पीडित हुनेको संख्या ५५ मिलियन अनुमान गरिएको छ भने सन् २०३० सम्म यो संख्या बढेर ७८ मिलियन पुग्ने र सन् २०५० मा यसको संख्या १३९ मिलियन पुग्ने अनुमान गरिएको छ ।

    सामान्यतः विश्वमा यो रोगबाट पीडित हुनेको संख्या प्रति वर्ष १० लाखको दरले बढ्ने अनुमान गरिएको छ। विश्वका अल्जाइमर पीडितहरु मध्ये करिब ६०% भने न्यून आय भएको मुलुकमा रहेका छन्।

    आखिर हो के त यो रोग अल्जाइमर ?

    कुनै पनि मानिसले भर्खर गरेको, भनेको वा सुनेको कुरा लगातार विर्सिने वा विस्मृत हुने समस्या यो रोगको प्रमुख लक्षण हो। विर्सनु नै अल्जाइमरको कारणले भन्ने चाहि हुदैन। विर्सने समस्या धेरै कारणले हुनसक्छ।तसर्थ आफ्नो घर वा छिमेकमा कसैको यस्तो विर्सने समस्या बढ्दै गएको खण्डमा बेलैमा रोगको पहिचान गर्न नजिकको स्वास्थ संस्थामा गएर स्वास्थ्य परिक्षण गर्नु आवस्यक छ।

    यो रोग प्रायजसो ६० वर्ष नाघेका मानिसलाई बढिजसो लाग्ने गर्दछ। यस बारे भ्रम के छ भने बुढो भए पछी विर्सनु सामान्य कुरा हो जस्तो अन्ध विश्वास हाम्रो समाजमा व्यापक छ । तर बास्तविकता त्यस्तो होइन्। बुढो हुदैमा विर्सने समस्या हुन्छ नै भन्ने हुदैन्। यो रोगबाट बच्ने उपाय पनि नभएको होइन ।

    मुख्यकुरा के छ भने जुन जुन् कुराले मुटु स्वास्थ्य राख्न मद्दत गर्छ तिनै कुराले अरु रोग लाग्न नदिन पनि मद्दत गर्छ । उदाहरणको लागि शारीरिक र मानसिक रुपमा सक्रिय रहनु मुटुका लागि जति आवस्यक छ त्यति नै आवस्यक अल्जाइमर डीमेंसिया बाट बच्न पनि आवस्यक हुन्छ। त्यस्तै खानपान स्याहारसुसार हरेक स्वास्थ्य समस्यामा उत्तिकै महत्वपूर्ण हुन्छ चाहे मुटुको समस्या होस् वा अल्जाइमर।

    मद्यपान, चुरोट बिडी जस्ता धुम्रपान सुर्तीजन्य पदार्थ को सेवन आदिले पनि अल्जाइमर निम्त्याउन मद्दत पुग्नसक्छ भने निस्क्रिय जीवन स्वस्थ्य जीवनको बिरोधि कुरा हो। सफा र ताजा खानपान, सक्रिय र उत्साहजनक व्यवहारले मानिसलाइ स्तरीय सुस्वास्थ्य कायम राख्न मद्दत गर्छ।  तसर्थ, निरस र एकांकी पना त्यागौं उत्साह र उमङ्गका साथ् वाचौं रोगलाइ पर-पर भगाउं।

    अल्जाइमर विस्मृति रोगका केहि महत्वपूर्ण लक्षणहरू निम्न अनुसार हुन्छन:

    बोलीचालीमा देखिने फरक लक्षण (Verbal aggression)  

    • चिच्याउने, कराउने
    • खराब, लज्जाजनक, यौनजन्य शब्द बोल्ने
    • आरोप लगाउने
    • नकारात्मक सोच र भावना आउने
    • बेला बेला बढी भावुक हुने
    • नमिल्ने नहुने कुरामा पनि बारम्बार माग गरिरहने
    • अनौठो आवाज निकाल्ने
    • कहिले हासिरहने कहिले रोईरहने
    • नचाहिदो नचाहिदो प्रश्न गरिरहने

    भौतिक क्रियाकलापमा देखिने फरक व्यवहार (Physical aggression):-

    • टोक्ने
    • चिथोर्ने
    • आफैलाई दुख दिने, अरुलाई दु:ख दिने
    • पिट्ने
    • असामाजिक,यौनजन्य शब्द प्रयोग गर्ने
    • लडाउन खोज्ने,धकेल्ने
    • लात्ताले हान्ने
    • आवश्यक सहयोग पनि लिन नखोज्ने
    • समान फ्याक्ने समान बिगार्ने,भत्काउने
    • नचाहिने समान थुपार्ने
    • थुक्ने, ढोका ढ्याम्म लगाउने
    • यौनांग देखाउने वा संकेत गर्ने आदि आदि

    अधैर्य (restlessness)

    • समान फ्याक्ने
    • ढुंगाले हान्ने
    • अनावस्यक चलिरहने
    • उफ्री रहने
    • झर्को लाग्ने गरि कराउने चल्ने
    • काम्ने
    • घुमिरहने।भौतारिने

    विस्मृत रोग लागेको शंका लागेमा निम्न अनुसार सहयोग गर्नु पर्छ :

    • पीडित लाइ ढाड्स दिने। नआत्तिन सहयोग गर्ने ।
    • विस्मृतिको अवस्था हेरी सम्बन्धित चिकित्सककहाँ लगेर स्वास्थ्य परिक्षण गराउने ।
    • चिकित्सकको सल्लाह बमोजिम उपचार गरेर औषधि सेवनमा मद्दत गर्ने ।
    • विस्मृति रोग बाट पीडितको अन्य स्वास्थ्य समस्या (प्रेसर, सुगर कोलेस्टोरल, थाइराइड जस्ता समस्या लाइ चिकित्सकको सल्लाह अनुसार नियन्त्रण मा राख्न मद्दत गर्ने ।
    • अल्जाइमर रोग बारे थप जानकारी लिने । यस बाट आफुमा पर्न सक्ने असर प्रति सचेत हुने ।
    • पीडित लाइ सकभर शारीरिक, मानसिक, र सामाजिक रूपमा सक्रिय राख्ने । सक्रिय रहन प्रोत्साहित गर्ने ।
    • एक्लो वस्न एकोहोरो हुन नदिने ।
    • पीडित लाइ हिड्दा, डुल्दा, नुहौदा सहयोग गर्ने ।
    • अल्जैमर्स रोगबाट पीडितको व्यक्तिगत सरसफाई, कोठा, लुगाफाटो, आदिको सफाईमा विशेष ध्यान दिने ।
    • रोग संग समबन्धित सरोवालाहरूको फोन र सम्पर्क सुरक्षित राख्ने र आवस्यकता अनुसार सहयोग लिने ।
    • अन्य रोगीको स्याहारकर्ताहरु संग अनुभव आदान-प्रदान गर्ने जसले गर्दा आफुलाई परेको जटिल समस्या समाधान गर्न मद्दत पुग्छ । त्यस्तै आफ्नो अनुभवबाट अरुलाई परेको जटिल समस्याबाट मुक्त हुन सहज हुनसक्छ ।

    यी र यस्ता असामान्य लाग्ने क्रियाकलाप पनि अवस्था बिग्रदै गर्दा जटिल हुदै जान सक्छ । तसर्थ बेलैमा चिकित्सकहरुको सल्लाहमा उपचार गराएमा विरामी लाइ आफ्नो नियन्त्रणमा राखी सहयोग पुर्याउन मद्दत पुग्छ । यस्तो अवस्थामा यस्ता अल्जाइमर पीडित व्यक्तिहरुको स्याहारसुसार गर्ने व्यक्तिमै विचलन आउन पनि सक्ने हुनाले स्याहार कर्ताको पनि उचित व्यवस्थापन गर्नु आवस्यक छ ।

    • यी लेखकका नीजि बिचारहरू हुन्। ज्येष्ठ नागरिक अभियन्ता श्रीधर लामिछाने ‘सहज बुढ्यौली’ नामक पुस्तकका लेखक समेत हुनुहुन्छ। सिनामंगल, काठमाडौँ  निवासी उहाँ  हाल अष्ट्रेलिया हुनुहुन्छ।
  • अल्जाइमर डिजिज इन्टरनेसनल
  • विश्व अल्जाइमर दिवस
  • श्रीधर लामिछाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

  • अस्ट्रेलिया पठाउन लागिएको १ हजार प्याकेट अवैध चुरोट विमानस्थलबाट बरामद

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • गण्डकी सहितका चार प्रदेशमा मेघगर्जन सहित बर्षा हुने

  • समाचार
  • १

    घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर
    २०८३ भाद्र ३१, बुधबार

  • २

    अस्ट्रेलिया पठाउन लागिएको १ हजार प्याकेट अवैध चुरोट विमानस्थलबाट बरामद
    २०८३ भाद्र ३१, बुधबार

  • ३

    प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
    २०८३ भाद्र ३१, बुधबार

  • ४

    गण्डकी सहितका चार प्रदेशमा मेघगर्जन सहित बर्षा हुने
    २०८३ भाद्र ३१, बुधबार

  • ५

    ‘शताब्दी घर’मा लाखेको बिदाइ !
    २०८३ भाद्र ३०, मंगलबार

  • ६

    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    २०८३ भाद्र ३०, मंगलबार

  • ७

    सरकारले ल्यायो पूँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना
    २०८३ भाद्र ३०, मंगलबार

  • ८

    आज गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको भिडभाड
    २०८३ भाद्र ३०, मंगलबार

  • ९

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ३०, मंगलबार

  • १०

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात
    २०८३ भाद्र २९, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution