• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २२, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१०

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
११

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१२

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक मृत फेला

२०८२ आश्विन २४, शुक्रबार

“विश्व खाद्य स्वच्छता दिवस”को अवसरमा खाद्य डिभिजन चितवनद्धारा बजार अनुगमलाई तिब्रता

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलबार

  • २९४ पटक पढिएको
  • अनिता गैरे– विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ।

    जेठ १८ गते पहिलो दिन कार्यालय परिसरको सरसफाई, खाद्य स्वच्छता सम्बन्धित जनचेतनामूलक फ्लेक्स टाँस गरेर शुरू गरेको कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत प्रमोद चन्द्र पौडेलले नवलपुर अनलाईनलाई बताउनुभयो। जिल्ला प्रशासन कार्यालय तथा उद्योग बाणिज्य सहितको संयुक्त टोलिद्धारा बिभिन्न तेल उत्पादक कम्पनी तथा सिन्थेटिक जुस (PEO) बनाउने उद्योगको अनुगमन गरेको उहाँले जानकारी दिनुभयो।

    May be an image of 4 people and text

    सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ १९ गते फलफुल र तरकारीमा कार्बाइड प्रयोग भए नभएको बारेमा रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका ११ वटा फलफुद गोदामहरुको अनुगमन कार्य सम्पन्न भएको छ। सो अनुमगनका क्रममा ति फलफुल तथा तरकारीजन्य बस्तुहरुमा कुनै पनि कार्वाइडजन्य पदार्थ प्रयोग नभएको पाईयो। केही किराना पसलमा म्याद गुज्रिएका पेय पदार्थ भेटिएकोले नष्ट गरिएको छ।

    May be an image of ‎2 people, speaker and ‎text that says '‎Red RedFuji Fuji Red RedFuji R Fuji 고심 متب n e‎'‎‎

    आज २० गते खाद्य प्रविधि कार्यालय चितवन र हेटौँडाको संयुक्त आयोजनामा चितवनका सामुदायिक विद्यालयहरुमा खाद्य सचेतना कार्यक्रम समेत आयोजना गरिएको छ। भोलि विद्यालय तथा अस्पतालका क्यान्टिनहरुमा अनुगमन गर्ने कार्यक्रम रहेको पौडेलले नवलपुर अनलाईसँगको कुराकानीमा बताउनुभयो।

    May be an image of 6 people, temple and text

    जेठ २२ गते मासुजन्य पसलहरुको अनुगमन र डाटा संकलन गर्ने देखि उहाँहरुलाई तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ। जेठको २३ र २४ गते संयुक्त बजार अनुगमन तथा माडीका स्ट्रेटफुड पसलहरुमा अनुगमन तथा सचेतना कार्यक्रम गर्दे खाद्य स्वच्छता दिवसलाई सप्ताहव्यापी रुपमा बिभिन्न कार्यक्रम गरि मनाउने पौडेलले बताउनुभयो।

    May be an image of ‎1 person and ‎text that says '‎ק おけ gi wab be HUL grabe ಭಪಾ चिउर रा CRISPY 세불 국사 RI 빠사 ពាលា 四十前 Fasmf ALA ជិត‎'‎‎

    विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका ४२ वटै कार्यालयले सप्ताह व्यापी कार्यक्रम गरेर खाद्य स्वच्छता सम्बन्धी बिभिन्न सचेतनामूलक कार्यक्रम, अन्तर्क्रिया र बजार अनुमगनलाई तिब्र पारेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

  • चरनका लागि गैंडाकोटका मौरीपालक किसानहरू मौरी लिएर दाङतिर

  • डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स वाटसनको निधन

  • हङकङ सिक्सेस : भारतमाथि नेपाल ९२ रनले विजयी

  • समाचार
  • १

    रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार
    २०८२ कार्तिक २२, शनिबार

  • २

    चरनका लागि गैंडाकोटका मौरीपालक किसानहरू मौरी लिएर दाङतिर
    २०८२ कार्तिक २२, शनिबार

  • ३

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स वाटसनको निधन
    २०८२ कार्तिक २२, शनिबार

  • ४

    हङकङ सिक्सेस : भारतमाथि नेपाल ९२ रनले विजयी
    २०८२ कार्तिक २२, शनिबार

  • ५

    हङकङ सिक्सेस क्रिकेटको बाउल लिगमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित
    २०८२ कार्तिक २२, शनिबार

  • ६

    एन्फालाई खेलाडीको चेतावनी: पुस ९ गतेबाट लिग होस्
    २०८२ कार्तिक २२, शनिबार

  • ७

    गण्डकी र कोशी प्रदेशमा बर्षाको सम्भावना
    २०८२ कार्तिक २२, शनिबार

  • ८

    नेपाललाई झाँक्रीको कटाक्ष- अर्थहीन कारवाही गर्नुभयो, लोकले के भन्ला भन्ने पनि लागेन ?
    २०८२ कार्तिक २१, शुक्रबार

  • ९

    देशैभर भिटामिन ए र जुकाको औषधी खुवाउने आज अन्तिम दिन
    २०८२ कार्तिक २१, शुक्रबार

  • १०

    त्रिवेणी सिन्थेटिकले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, जोडियो लाइन
    २०८२ कार्तिक २१, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution