२०८२ कार्तिक ८, शनिबार
नवलपुरको गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी युवराज खड्काले जानकारी दिए।
मृत्यु हुनेमा चितवनको कालिका नगरपालिका–४ पदमपुरका २८ वर्षीय नारायण कुमाल रहेका छन्। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । प्रहरी स्रोतका अनुसार उनी भदौ २४ मा कारागारबाट भागेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे