२०८२ आश्विन २७, सोमबार
उत्तरी गाजाबाट हमासले ७ बन्धकलाई रेडक्रसलाई हस्तान्तरन गरेको हो ।
पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको जेरुसेलम पोष्टले उल्लेख गरेको छ ।
रेडक्रसले आफुलाई हस्तान्तरण गरिएका बन्धकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे