२०८२ कार्तिक ९, आईतबार
आज बिहान ३ जना यात्रु लिएर मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको ना २ ह २१५५ नं को अटो ब्रेकफेल भई सडकबाट १० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
अटोमा सबार मध्यबिन्दु नगरपालिका ७ बस्ने बस्ने ५७ की सरस्वती पौडेल, बर्ष १४ की कविता पौडेल, कावासोती नगरपालिका १ बस्ने बर्ष ३६ की गंगा कंडेल घाइते भएका छन्।
अटो चालक गैंडाकोट २ बस्ने बर्ष ४१ की कमला ढकाल समेत घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेको गैंडाकोट सामुदायिक अस्पतालमा उपचार भैरहेको छ। घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताल प्रमुख इन्द्रराज सापकोटाले नवलपुर अनलाइनलाई बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे