२०८२ जेष्ठ २२, बिहिबार
आज बिहान करिब ७ बजे डुङ्गा सफारी गर्ने क्रममा बर्ष ७५ को सुदाखर रामदास कुलकढीले एक्कासी छाँती दुखेको भनि उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुरमा ल्याएको थियो।
उपचारको क्रममा निजको बिहान १०:५४ बजे डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनी श्रीमती सुनन्दा सुदाकर कुलकढी समेत चितवन रत्ननगर ७ स्थित अर्थ फलाइज होटलमा बास बसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे