२०८२ जेष्ठ २६, सोमबार
यस्तै सैनामैना, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका पालिकाहरूमा पर्ने तिनाउसहित दानव, घोडाहा खोला, कञ्चन खोला, रोहिणी लगायतका नदी तथा खोलाहरूमा अनियन्त्रित रूपमा गिट्टी बालुवा र ढुङ्गा निकाल्ने काम भइरहेको छ ।
मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैध दोहन गरी चोरी निकासी भइरहँदा पनि स्थानीय प्रशासन र पालिकाहरूले नदेखेझैँ गरिरहेका छन् । नदीबाट सिधै क्रसर उद्योगमा ढुवानी भइरहेकोले मिलेमतो भएको हुनसक्ने स्थानीयको आशङ्का छ ।
रुपन्देहीमा नदीको मापदण्ड मिचेर गरिने मनपरी उत्खनन गर्दा तिनाउ र अन्य नदीहरू गहिरिने र कटान तथा जनधनको क्षति हुने क्रम बढ्दो छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे