• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन ८, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
६

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
९

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
१०

नेपालमा राष्ट्रिय स्तरको ह्याकाथन साइबर उत्सव २.० आयोजना हुँदै

२०८२ भाद्र १०, मंगलबार
११

फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९, बिहिबार
१२

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार

उत्तराखण्डको बाढीमा हराएका १८ जना नेपालीमध्ये ७ जनाको मृत्यु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार

  • १५८ पटक पढिएको
  • काठमाडौँ- भारतको उत्तराखण्डमा हालै आएको बाढीमा परी हराएका १८ जना नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल शुरु गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बाढीमा परि हराएका मध्ये जाजरकोटका ७ जनाको मृत्यु भएको जाजरकोट कुशे गाउपालिकाले जानकारी दिएको छ तर भारतस्थित नेपाली दुतावासले भने बाढीमा परि नेपालीको मृत्यु भएको जानकारी हालसम्म प्राप्त नभएको जनाएको छ ।

    भारतको उत्तराखण्डमा साउन २० र २१ गते आएको बाढीपहिरोमा परि केही नेपालीहरु पनि सम्पर्कविहीन भएका छन् । जाजरकोट, रोल्पा, जुम्ला र बर्दिया लगायत जिल्लाबाट रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु बेपत्ता भएका हुन् । उत्तराखण्डको बाढीले बर्दियाका मधुवन नगरपालिकाका चार जना बेपत्ता भएका छन् ।

    भारत उत्तराखण्ड राज्यको पौडी तथा बाँकुडा लगायतका जिल्लामा रोजगारीको सिलसिलामा पुगेका उनीहरु बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उहाँकी श्रीमती सरस्वती भण्डारी खड्का, २ वर्षीय छोरा रोमन खड्का र वडा नं. ५ की अमृता परियार रहेका छन् । बेपत्ताको खोजीका लागि उनीहरुको परिवार उत्तराखण्ड पगेका छन् भने बेपत्ता भएकोहरूको अवस्था हालसम्म अज्ञात रहेको आफन्तहरूले बताएका छन् ।

    यस्तै बाढीमा परि जाजरकोटका १३ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुमध्ये ७ जनाको मृत्यु भएको जाजरकोट कुशे गाउपालिकाका अध्यक्ष हरिश चन्द्र बस्नेतले पुष्टि गर्नुभएको छ । अन्य बेपत्ता भएकाहरु भने सम्पर्कमा आएको जानकारी अध्यक्ष बस्नेतले दिनुभयो ।

    मृतकहरुको शव नेपाल ल्याउनका लागि संघीय सरकारसँग पहलका लागि आग्रह गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
    यता पहिरोमा परि नेपालीहरु पनि बेपत्ता भएपछि नेपाल सरकारले खोजीका लागि कूटनीतिक पहल गरिरहेको छ ।

    नेपालीहरु बेपत्ता भएको जानकारी पछि भारतको दिल्लीस्थित नेपाली राजदूतावासले भारतको स्थानीय प्रशासनसंग समेत सम्पर्क गरी कूटनीतिक पहल गरिरहेको जनाएको छ । विपदमा परेका मध्ये हालसम्म ३७२ जनाको उद्धार गरिएको त्यसमा २ जनाको मृत्यु भएको जानकारी उत्तराखण्ड प्रहरीले दिएको छ ।

    तर मृतकको सूचीमा नेपाली नागरिक नपरेको र ७ जना नेपालीको मृत्यु भएको खबर बाहिर आएपनि हालसम्म आधिकारिक जानकारी नआएको भारतीय दुतावासले जनाएको छ ।

    दुतावासका अनुसार बाढीमा परि घाइते भएका तीन जना नेपाली उपचार पछि घर फर्किएको र १ जनाको उपचार भइरहेको छ । बाढीले धेरै स्थानमा बिगारेकाले सडक मार्गबाट घटनास्थल पुग्न समस्या भएकोले हेलिकप्टर मार्फत घटनास्थलमा जाने प्रयास भइरहेको दुतावासले जनाएको छ ।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित भएको बताउनुभएको छ । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि हराएको खबर आएकोले नेपालीहरुको उद्दारको लागि दूतावास मार्फत कुटनीतिक पहल भइहरेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ ।

    यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ ।

    सो बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै परराष्ट्रमन्त्री डा राणाले उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

    हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको समेत परराष्ट्रमन्त्री डा राणाले जानकारी दिनुभएको छ ।

    भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको पर्यटकीय गाउँ धराली बजार अत्याधिक वर्षापछि आएको बाढीले पुरै ध्वस्त भएको थियो । होटलहरु भएको क्षेत्रमा अझै धेरै मानिसहरु फसेकोले उद्धार कार्य जारी राखिएको छ तर हिलो र लेदोले होटेलहरु पुरिएकोले उद्धार कार्यमा कठिनाइ भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आश्विन शुक्ल तृतीयाः आज चन्द्रघण्टा देवीको साधना गरिँदै

  • टोपबहादुर रायमाझी १५ दिनपछि कारागार फर्किए

  • तुईन खोला पहिरो रिपोर्टिङ्गका लागि गएका चितवनका पत्रकार सवार मोटरसाइकल दुर्घटना

  • खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र बम्परमा कार जित्ने मौका

  • समाचार
  • १

    आश्विन शुक्ल तृतीयाः आज चन्द्रघण्टा देवीको साधना गरिँदै
    २०८२ आश्विन ८, बुधबार

  • २

    टोपबहादुर रायमाझी १५ दिनपछि कारागार फर्किए
    २०८२ आश्विन ८, बुधबार

  • ३

    तुईन खोला पहिरो रिपोर्टिङ्गका लागि गएका चितवनका पत्रकार सवार मोटरसाइकल दुर्घटना
    २०८२ आश्विन ८, बुधबार

  • ४

    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र बम्परमा कार जित्ने मौका
    २०८२ आश्विन ७, मंगलबार

  • ५

    चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण
    २०८२ आश्विन ७, मंगलबार

  • ६

    तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या
    २०८२ आश्विन ७, मंगलबार

  • ७

    मौवा खोला नजिकै पहिरो गएपछि पृथ्वी राजमार्ग अबरुद्ध
    २०८२ आश्विन ७, मंगलबार

  • ८

    नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    २०८२ आश्विन ७, मंगलबार

  • ९

    नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को अध्यक्षमा पुडासैनी
    २०८२ आश्विन ६, सोमबार

  • १०

    चाडपर्व मनाउन पाँच दिनमा १ लाख ८९ हजार यात्रुले काठमाडौँ छोडे
    २०८२ आश्विन ६, सोमबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution