२०८३ जेष्ठ ३०, शनिबार
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीको आदेशमा अधिकारीलाई पुर्पक्षका लागि कारगार चलान गरिएको हो ।
थुनछेक बहसका लागि प्रहरीले अधिकारीलाई बिहीबार अदालत उपस्थित गराएको थियो । उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ ।
कुमार चिमोरियाको जाहेरीपछि प्रहरीले अधिकारीविरुद्ध रेड कर्नर नोटिस जारी गरेर इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे