२०८३ जेष्ठ ३०, शनिबार
नेपालले दिएको ८७ रनको लक्ष्य पछाएको श्रीलंकाले ५.३ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यस अघि नेपालले पहिला ब्याटिंग गरेर ६ ओभरमा ४ विकेट गुमाउदै ८६ रन बनाएको थियो ।
यस अघि सिक्सेसको अन्तिम खेलमा दक्षिण अफ्रीकासँग नेपाल ४ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको केवल ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । अब बाउल लिगमा नेपालले आजै भारतविरुद्ध खेल्दैछ भने नेपालले भोलि बिहान युएईविरुद्ध खेल्ने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे