२०७९ चैत्र १२, आईतबार
भन्सार बिभागले गत बैशाख १७ गते लिएको भन्सार एजेन्ट लाईसेन्सको प्रथम चरणको नतिजा प्रकाशन गरेको छ।
द्धितीय चरणका लागि भन्दै बिभागले ८६० जनाको नतिजा प्रकाशन गरेको छ।
प्रथम चरणमा ५ हजार ६ सय १५ जनाले परिक्षा दिएकोमा ८६० जनाको नतिजा प्रकाशन गरेको छ। भन्सार बिभागले भन्सार एजेन्टका लागि ६६० जनाको संख्यामा बिज्ञापन खुलाएको थियो।
प्रथम चरणमा उत्तिर्ण हुनेहरूको असार ६ देखि १३ गतेसम्म अन्तर्वाता रहेको बिभागले जनाएको छ।
भन्सार एजेन्टको नतिजा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे