• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
३

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
४

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
७

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
८

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
११

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
१२

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार

यी हुन बुलिङटारका जनप्रतिनिधिले सय दिनमा गरेका महत्वपूर्ण उपलब्धि (सुचीसहित)

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन ४, मंगलबार

  • ५३२ पटक पढिएको
  • बुलिङटार गाउँपालिकाले १ सय दिनका जनप्रतिनिधिका कार्य तथा उपलब्धिहरू सार्वजनिक गरेको छ ।

    गाउँपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जनप्रतिनिधिका एकसय दिनका कार्यहरू सार्वजनिक गरिएको हो ।गाउँपालिका प्रमुख दिपेन्द्र सुनारीले बिभिन्न १० बुँदामा समेटिएका उपलब्धीहरूको सूची प्रस्तुत गर्नुभएको थियो।

    १.राष्ट्रिय प्रसारण लाइन जडान गरिएको बुलिङटारमा विद्यमान उर्जा संकटलाई समाधान गर्दै करीब ४०० भन्दा बढी घरधुरीमा मिटर बक्स लगेर राष्ट्रिय प्रसारण लाइन जोड्न सफल भएको छ। साथै राष्ट्रिय प्रसारण लाइन जडान नभएको बस्तीहरुमा पनि निरन्तर काम भइरहेको छ । यो संगै छिट्टै नै उज्यालो पालिका घोषणा गर्ने दिशामा हामी नजिक नजिक हुनेछौं ।

    २.बृहत बुलिङटार खानेपानी निरन्तरता बुलिङटारको अर्को मुख्य समस्या खानेपानी रहेको तितो यथार्थ हामीले मनन गरेका छौं । एक घर एक धाराू भन्ने भनाइप्रति गम्भीरता भई खानेपानी समस्य दिर्घाकालिन रुपमा हल गर्न हामी तत्पर छौं । अघिल्लो सरकारबाट प्रारम्भ भएको बृहत बुलिङटार खानेपानी आयोजनालाई निरन्तरता दिदै आएको र सम्बन्धित सरोकारवाला खानेपानी विज्ञसंग घनिभुत परामर्श गरी मर्मत कार्य निरन्तर गर्दै पानीलाई रिजर्भ टंकीमा संकलन गर्न सफल भयौं । र विभिन्न शाखाहरु हुदै अहिले अधिकांश काम सम्पन्न भएको अवस्था छ । अव छिट्टै नै एक घर एक धारा नारा पनि साकार हुनेमा हामी विश्वस्त छौं ।

    ३.बुलिङटार सिचाइ आयोजना मर्मत सुधार बुलिङटारको गौरवको सिचाइ आयोजना वि।सं २०४३ सालमा सुरुआत भइ २०४६ सालमा सम्पन्न भएको थियो । करिब ३०० हेक्टर भन्दा बढी जमिन सिंचित गर्न सक्ने यो सिंचाइ आयोजना लामो समय सम्म संचालनमा रहिआएको तर हाल जीर्ण अवस्थामा रहेकाले यसलाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि मर्मत सम्भार तथा सुधारको काम गरी सञ्चालनमा आएको छ । यो नहरलाई आगामी दिनहरूमा अरु संघसंस्था, प्रदेश सरकार तथा अन्य निकायहरुसंग समन्वय गरी पुनस्निर्माणको प्रक्रिया पनि सुरु गर्ने योजना सहित काम अगाडि बढेको छ ।

    ४.हाटबजार सञ्चालन सन्दर्भ बुलिङटारलाई आत्मनिर्भर बनाउनका लागि यहाँको कृषि उत्पादन र यहि बिक्रिवितरण गर्ने उदेश्यले बुलिङटार ३ मा कृषि हाटबजारको भौतिक संरचना निर्माण सम्पन्न गरेर सञ्चालनको तयारीमा रहेको छ । जसबाट स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा पशुजन्य सामग्रीको उचित व्यवस्थापन तथन बजारीकरण भइ स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष सहित यस कार्यको प्ररम्भ भएको छ।

    ५.बुलिङटार वडा नं २ को कार्यलय भवन सम्पन्न संघियता कार्यन्वयन संगै नागरिकको नजिकको निकायबाट प्रवाह गर्ने सन्दर्भमा वडा कार्यलय भवनहरु निर्माण गर्ने क्रममा विगतमा शुभारम्भ भई विविध कारणले निर्माण सम्पन्न हुन नसकेको वडा नं २ को कार्यलय भवन निर्माण सम्पन्न भइ दैनिक रुपमा सेवा प्रवाह भइरहेको छ ।

    ६.स्वास्थ्य सेवामा उत्कृष्टता र प्रभावकारीता निर्वाचनको प्रतिबद्धता पत्रमा उल्लेखित घरघरमा गइ आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्ने काम विशेषगरी अशक्त तथा सुत्केरी महिलाहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा परिक्षण गर्ने कामको सूरुआत भएको साथै बुलिङटारका स्वास्थ्य संस्थाहरुबाट प्रदान गर्ने सेवाहरुको वार्षिक मुल्यांङकनमा नवलपुर जिल्लाकै उत्कृष्ट गाँउपालिकाको रुपमा पहिचान बनाउने सफल भएको छ।

    ७.पालिका भित्रका ग्रामिण सडकहरु नियमित सञ्चालन भौगोलिक जटिलता र वर्षातले क्षतिग्रस्त ग्रामिण सडकहरुलाई नियमित रुपमा मर्मत सम्भार गरी यातायात सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यलाई प्राथमिक्ताका साथ अगाडी बढाइएको छ । यसले गर्दा नागरिकको जनजिवनमा प्रत्यक्ष रुपमा सहजता प्रदान हुन पुगेको साथै सेवाग्राहीलाई आवतजावत गर्न सहज वातावरण वनेको छ ।

    ८. सुरक्षित नागरिक आवास कार्यकम सञ्चालन आर्थिक रुपमा विपन्न घरपरिवार तथा खरले छायको घरहरुको पहिचान गरि सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत मजवुत आवास निर्माण कार्य सम्पन्न भएको छ । साथै बाँकी रहेका खरका छानाने बनेका घरहरुको पहिचान गरि अभियानलाई निरन्तर दिइ पूर्ण रुपमा खरछाना मुक्त पालिका घोषणा गरिने ।

    ९.जनप्रतिनिधिहरुलाई क्षमता विकास कार्यकम सञ्चालन निर्वाचित जनप्रतिनिधिहरुको क्षमता विकास वृद्धि गर्ने उदेश्यले लैंगिक समानता तथा समावेशीकरण, विपद जोखिम न्युनिकरण, सामाजिक सुरक्षा तथा घटना दर्ता, पोषण विकास कार्यक्रम लगायत अन्य क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरी नेतृत्व विकासमा थप टेवा पुग्ने कुरामा निरन्तर प्रयास गरिने छ ।

    १०. गरिब तथा विपन्न घर परिवार पहिचान सम्पन्न बस्न योग्य हेर्न लायक, समृद्ध बुलिङटार निर्माण गर्ने अभियानलाई साकार गर्नका लागि पालिका अन्तर्गतका आर्थिक रुपमा गरिब तथा विपन्न वर्गहरुको तथ्याङ्क संकलन गर्ने काम सम्पन्न भएको साथै आगामी दिनमा यी वर्गका मान्छेहरुको जिवन स्तर उकास्नका लागि क्षमता विकास तथा रोजगार सिर्जना सम्बन्धी कार्यक्रमहरुलाई बजेट निर्माणमै प्राथमिक्ता गर्ने कामको सुरुआत गरिएको छ ।

  • बुलिङटार गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

  • नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

  • कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

  • गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

  • समाचार
  • १

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • २

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ३

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ४

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ५

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • ६

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • ७

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • ८

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • ९

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • १०

    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
    २०८३ आश्विन २९, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution