२०८३ आश्विन ३, शनिबार



शनिबार सार्वजनिक गरिएको पहिलो पोस्टरमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई देखिएका छन्। पोस्टरमा केकी र सनिशालाई गर्भवती अवस्थामा प्रस्तुत गरिएको छ भने दीपकलाई कृष्णको शैलीमा बाँसुरी बजाइरहेको देखाइएको छ ।
दीपेन्द्र लामाको निर्देशन तथा दीपकराज गिरीको लेखन रहेको फिल्ममा निर्मल शर्मा, कर्मा शाक्य, जितु नेपाल, रिहान गिरी र रवीन्द्र झासहितका कलाकारको अभिनय छ । रोहित अधिकारी निर्माता रहेको फिल्ममा दीपक–दीपा समूहसँग उनको यो दोस्रो सहकार्य हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे