२०८२ बैशाख १७, बुधबार
आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा बिहान आर्मी खेलाडी निसिम थापा मगरको निधन भएको हो ।
क्रस कन्ट्री प्याराग्लाइडिङ खेल भइरहँदा एक कम्पनीको प्याराग्लाइडिङ आकाशबाट १०० मिटर तल सारङकोटको जमिनमा खस्दा थापाको निधन भएको थियो।
यसरी खेलाडिको निधन हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
सरकारले अर्को व्यवस्था नभएसम्म देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे