२०८२ जेष्ठ ४, आईतबार
चितवनबाट काठमाडौंतर्फ आउने क्रममा धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा दुर्घटनामा परेको हो।
सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले गजरी बजारमा ठक्कर दिँदा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर घाईते भएका थिए।
घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
मोटरसाइकल चालक युट्युबर सिंह को दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको छ। मृतक धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छिमा राखिएको छ । बाइक राइडर तथा युट्युबर प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे