२०८२ कार्तिक १४, शुक्रबार 
	
 
  
बुलिंटार र बौदीकाली गाउपालिकामा कात्तिक दोश्रो साता उत्पादन भएको सुन्तला प्रतिकिलो ६० रुपैयामा बिक्रि भएको हो ।
यहाको राइकोट,बोबोक,लापे लगायतका गाउवाट किसानले चाड मान्न हरीयो सुन्तला बिक्रि शुरु गरेका हुन । स्थायिन टोपबहादुर शारु मगरका अनुसार आउदो एकादशी मान्न किसानहरुले नपाकेकै सुन्तला टिपेर ब्यापारीलाई बिक्रि गरेका हुन ।
त्यहावाट ल्याइएका सुन्तला कावासोती, दल्दले, रजहर र गैडाकोट लगायतका बजारमा प्रतिकिलो एक सयमा बिक्रि हुने गरेको छ ।
तनहुँ र पाल्पासंग सिमाना जोडिएका पहाडि भेगमा सुन्तला खेती राम्रो हुने गरेको छ । अधिकांश मगर समुदायको बाहुल्यता रहेको यो भेगका सुन्ताला काठमाण्डौ , पोखरा र भारतिय बजार सम्म पुग्ने गरेको छ ।
 
	  
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे