• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
१२

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार

बिनोद चौधरी हराउन सकृय लुम्विनी प्रदेश कांग्रेस महामन्त्रीको गोप्य योजना बाहिरियो

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार

  • ३३६ पटक पढिएको
  • नारायण शर्मा, नवलपरासी ।  पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसवाट प्रतिनिधिसभामा उम्मेदवार बनेका बिनोद चौधरीलाई हराउन लुम्विनी प्रदेशका कांग्रेस महामन्त्री सकृय रहेको तथ्य बाहिरिएको छ ।चौधरी उम्मेदवार रहेकै क्षेत्रका बासिन्दा तथा कांग्रेस लुम्वनी प्रदेशका महामन्त्री बिक्रम खनालले चौधरीलाई हराउन आफना कार्यकर्तासंग गरेको गोप्य कुराकानी ( अडियो) बाहिरीएपछि त्यो भाइरल भएको छ ।

    खनालले आफनो घरमै ( पन्चनगर स्थित घरमा) कांग्रेसका नेताहरुलाई बोलाएर चौधरीलाई हराउन उर्दी जारी गरेको सुनिन्छ । खनालले भनेका छन यहाको राजनितिमा कुनै योगदाननै नभएका मान्छे आएका छन । चौधरीलाई ठेगान लगाउन (हराउन) अन्य उम्मेदवारलाई मत दिन आदेश गरेको अडियोमा प्रस्ट सुनिन्छ ।

    चौधरीले अहिलेको पटक आफै उम्मेदवार बनेको र अर्को अर्को चुनाबमा छोरा र नातीलाई उम्मेदवार बनाउने भनेर कार्यकर्तालाई सुनाएका छन । त्यसो भएकाले यसै पटक चौधरीलाइ ठेगान लगाउन ( हराउन) खनालले निर्देशन दिएका छन । यस्लाई ठेगान लगाउन अजय शाहि ( माछा चुनाब चिन्ह लिएका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार ) र घण्टीमा भोट खसाल्न निर्देशन गरेका छन । उनले चौधरीको कम्पीटिशनमा रहेका उम्मेदवारलाई नाम नलिइकन भोट दिन भनेका छन । उस्को नजिक नजिक आउनेलाई भोट दिएपछि उ सकिन्छ खनालले भनेका छन ।
    कार्यकर्तासंग बोल्दैगर्दा कुनै साथीले यो कुराकानी बाहिर नलैजानु भनेर पनि खनालले कार्यकर्तालाई निर्देशन पनि दिएका छन ।
    कांग्रेसवाट उम्मेदवार रहेका चौधरीले गत बजेट भाषणको अघिल्लो रात उहि गएर अर्थमन्त्रालयमा आफना मान्छे पठाएर अर्बौ अर्ब राजश्व हिनामिना पारेर आफनो पक्षमा बजेट पारेको कार्यकर्तालाई खनालले सुनाएका छन ।

    खनालले कार्यकर्तासंग चौधरीले इलेक्ट्रिक गाडिमा कर सस्तो बनँएर आफुले अर्बौ कमाएको भनेका छन । अब त झन अर्थमन्त्री हुन्छ र देश टाट पल्टाएर श्रीलंका बनाउछन खनालले भनेका छन । यस्तो सुनाउदा कार्यकर्ताको मनोभाव चौधरीका बिरुद्धमा बलियो बनाउन सकिने खनालको बुझाई रहेको मान्न सकिन्छ ।

    खनालले चौधरीको राष्ट्रवादी चिन्तननै नभएको चर्चा गर्दै बिनोद चौधरी र उमेश श्रेष्ठ जस्ता ब्यापारी पृष्ठभूमिका मान्छेलाई जिताउनै नहुने तर्क गरेका छन ।आरजु देउवासंग नजिक रहेको दम्भ चौधरीले देखाएका कारण चौधरीलाई यसैपटक पत्तासाफ गर्न पर्ने खनालले कार्यकर्ता समक्ष उर्दी जारी गरेको अडियोमा सुनिन्छ ।

    भोट खसाल्ने दिन पहिलो ( प्रत्यक्ष तर्फको प्रतिनिधि सभाको ) मतपत्रमा छाप नहानी मतपत्र नखसाली पटयाएर बाकसमा त्यसै खसाल्न र दोश्राे तेश्रो र चौथो मतपत्रमा रुखमा भोट खसाल्न निर्देशन दिएका छन । खनालले चौधरी राष्ट्रवादी र नेपाली नै नभएको पनि आरोप लगाएका छन ।
    यस्लाई हराउनै पर्छ खनालले कार्यकर्तासंग भनेका छन ( हराउदा) त्यसो गर्दा शेरबहादुरले कारबाहि गरेछ भनेपनि आफु सहन तैयार रहेको र त्यस्तो कारबाहिको प्रतिकार गर्ने चेतावनी दिएका छन । लुम्वीनी प्रदेशमा वडा देखि माथि सम्म मेरै बहुमत छ कतिजनालाई कारबाहि गर्न सक्छ र भनेर उनले देउवालाई प्रश्न गरेका छन ।

    २०७० सालमा संबिधान सभासदस्यमा यहि क्षेत्रवाट निर्वाचित भएका खनाल यस पटक त्यहावाट ( पश्चिम नवलपरासी क्षेत्र नम्बर १ )वाट आफै निर्वाचन लडन चाहान्थे । चौधरीले टिकट ल्याएपछि निस्कृय देखिएका खनाल स्थानिय तहमा लोकप्रीय नेता मानिन्छन । उनले आफनो निर्वाचन क्षेत्रका बर्दघाट, सुस्ता र प्रतापपुर गाउपालिकामा प्रमुख सहित बहुमतमा कांग्रेसलाई बिजयी गराएका हुन ।

    चौधरीको निर्वाचन अभियानमा कहिकतै नदेखिएका खनालले कार्यकर्तासंग उम्मेदवार रहेका चौधरीले स्थानिय तहमा ( लोकल लेबल) समन्वय नै नगरेको आरोप लगाउदै आएका छन ।उनले घरमै बोलाएर कार्यकर्तालाई निर्देशन दिएको भनिएको अडियो बाहिरीएपछि यो भाइरल भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    निर्वाचन अपडेट सम्बन्धि थप
  • सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

  • नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर

  • स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर

  • नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै

  • समाचार
  • १

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • २

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • ३

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • ४

    नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै
    २०८२ मंसिर १८, बिहिबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १८, बिहिबार

  • ६

    बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ
    २०८२ मंसिर १७, बुधबार

  • ७

    जेनजी आन्दोलन : योगेन्द्रको सरकारी अधिकृत बन्ने सपना अधुरै रह्यो
    २०८२ मंसिर १७, बुधबार

  • ८

    देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा
    २०८२ मंसिर १७, बुधबार

  • ९

    इन्डिगो एयरलाइन्सलाई ११७ करोड जरिवाना
    २०८२ मंसिर १७, बुधबार

  • १०

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    २०८२ मंसिर १७, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution