• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २८, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
६

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
७

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
८

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
९

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
१०

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
११

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत

२०८२ भाद्र ३०, सोमबार
१२

पुर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्दै

२०८२ भाद्र २९, आईतबार

गुल्मीमा ५० उम्मेदवारको जमानत जफत

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार

  • २६७ पटक पढिएको
  • गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यस जिल्लामा ६२ जना उम्मेदवारले भाग लिएका थिए । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको हो ।

    कुल सदर मतको १० प्रतिशतभन्दा कम मत आउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था हुँदा यस जिल्लामा सो सङ्ख्यामा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

    निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाका लागि दश जना उम्मेदवारले भाग लिएका थिए । जसमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत ६८ हजार ६६४ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश पाण्डेले ३५४ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका पदम रसाइलीले ३२ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका चन्दा थापाले ५४ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले एक हजार ८८२ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका भुवनेश्वर अर्यालले १७४ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका लोक बहादुर थापाले २६५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र सुधन न्यौपानेले २ मत र कमला श्रेष्ठले ५ मत प्राप्त गर्नुभएको छ ।

    सोही क्षेत्रको प्रदेश सभा (क) मा प्रदेश सभाका लागि १० जना उम्मेदवारले भाग लिएका थिए । जसमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत २५ हजार ४१९ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु विक्रम पाण्डेयले ८३४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका ओम बहादुर कुँवरले ८५९ मत प्राप्त गर्नुभएको छ ।

    राष्ट्रिय जनमुक्ति पार्टीका रुम बहादुर फौजाले १५५ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका पुनले २१५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र चित्र बहादुर थापा मगरले ६ मत, ईश्वरी प्रसाद पाण्डेले ४ मत र टङ्कनाथ अर्यालले ४ मत प्राप्त गर्नुभएको छ ।

    प्रदेश सभा (ख) मा प्रदेश सभाका लागि ११ जना उम्मेदवारले भाग लिएका थिए । जसमा ९ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत ३७ हजार ४१ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम बहादुर थापाले ४८ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका सुशील पुनले १८३ मत प्राप्त गर्नुभएको छ ।

    स्वतन्त्र नारायण प्रसाद आचार्यले ३२ मत, मेघ बहादुर गाहाले ५ मत, उमेश सिंजालीले ७ मत, दुर्गा बहादुर थापा क्षेत्रीले ३१ मत, अमर बहादुर कुँवरले १५ मत, प्रेम प्रसाद भण्डारीले १०० मत र गगन केसीले ३३ मत प्राप्त गर्नुभएको छ ।

    निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाका लागि १३ जना उम्मेदवारले भाग लिएका थिए । जसमा ११ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत ५६ हजार ५९३ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवाराज घिमिरेले ४३४ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका पदम थापा मगरले ७६ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका रामलाल पाण्डेले १७३ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुर प्रसाद पाण्डेयले ३१३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र तेजेन्द्र बहादुर महतले ४ मत, कमला पुनले ५०४ मत, दामोदर भुसालले २ मत, केशर बहादुर थापाले १२ मत, नारायण भट्टराईले १५ मत, अमर बहादुर कार्कीले १३५ मत र देवराज पाण्डेले ८ मत प्राप्त गर्नुभएको छ ।

    सोही क्षेत्रको प्रदेश सभा (क) मा प्रदेश सभाका लागि १० जना उम्मेदवारले भाग लिएका थिए । जसमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत २८ हजार १४९ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जीतेन्द्र विष्टले २४९ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका विष्णु सारुले ४१ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका घनश्याम पाण्डेले १४० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र नित्यानन्द पाण्डेले ८ मत, युवराज खरेलले ३५ मत, सन्त बहादुर थापाले ५ मत, प्रेम बहादुर कुमालले १३८ मत, झविन्द्र पाण्डेले १२ मत प्राप्त गर्नुभएको छ ।

    प्रदेश सभा (ख) मा प्रदेश सभाका लागि ८ जना उम्मेदवारले भाग लिएका थिए । जसमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत २८ हजार ६५४ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र जिसीले ५६६ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका कमल सिंजाली मगरले १६२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र बाबुराम कुँवरले ३२ मत, दुर्गाबहादुर विकले ६९ मत, बल बहादुर अधिकारी क्षेत्रीले ३३ मत र राजु विकले ४४ मत प्राप्त गर्नुभयो । गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो- परराष्ट्र मन्त्रालय

  • जेनजी आन्दोलनपछि देउवा पहिलो पटक सार्बजनिक

  • भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

  • सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो

  • समाचार
  • १

    विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो- परराष्ट्र मन्त्रालय
    २०८२ आश्विन २८, मंगलबार

  • २

    जेनजी आन्दोलनपछि देउवा पहिलो पटक सार्बजनिक
    २०८२ आश्विन २८, मंगलबार

  • ३

    भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
    २०८२ आश्विन २८, मंगलबार

  • ४

    सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो
    २०८२ आश्विन २८, मंगलबार

  • ५

    मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू
    २०८२ आश्विन २८, मंगलबार

  • ६

    नेपाल र भियतनामबीचको दोस्रो खेल आज
    २०८२ आश्विन २८, मंगलबार

  • ७

    असोज २८ गते मंगलबारको दैनिक राशिफल
    २०८२ आश्विन २८, मंगलबार

  • ८

    नर्सिङको तलब सरकारी सरह दिन मन्त्रालयकाे निर्देशन
    २०८२ आश्विन २७, सोमबार

  • ९

    कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता
    २०८२ आश्विन २७, सोमबार

  • १०

    हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक
    २०८२ आश्विन २७, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution