२०८२ कार्तिक २९, शनिबार
यस अघि जारि गरिएको सूचनामा सबै कर्मचारीहरुको आवेदन नपरेको कारण गत बिहिबार पालिकाले अर्को सूचना जारि गरि निवेदन माग गरेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले जानकारी दिनुभयो।
यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेश गर्न आव्हान गरिएको छ। समय सिमाभित्र निवेदन पेश नभएमा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन नसकिने पराजुलीले बताउनुभयो।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे