• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १५, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
४

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
५

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
८

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
९

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
१०

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
११

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१२

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार

यी हुन सरुवा भएका सीडीओसहित ७० सहसचिव र उपसचिव

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ ७, शनिबार

  • २७३ पटक पढिएको
  • काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।

    गृहमन्त्रालयका अनुसार सरुवा गरिएकाहरूमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रकी उपसचिव मीना अर्याललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रजिअमा, सिरहाका प्रजिअ लालबाबु कवारीलाई गोरखामा, दोलखाका भोजराज खतिवडालाई सिरहामा सरुवा गरेको छ । यसैगरी, गृहमन्त्रामलयका उपसचिव शेखर पौड्याललाई दोलखाको प्रजिअमा, रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ ।

    यस्तै, अछामका प्रजिअ रामदत्त पाण्डेलाई गृहमन्त्रालयमा, सिन्धुलीका रमेश न्यौपानेलाई सिन्धुपाल्चोकमा, प्यूठानकी सुनिता नेपाललाई सिन्धुलीको प्रजिअमा, सर्लाहीका थानेश्वर गौतमलाई गृहमन्त्रालयमा, राष्ट्रिय परिचयपत्रका लक्ष्मण ढकाललाई अछामको प्रजिअमा, गुल्मीका पुण्यविक्रम पौडेललाई काभ्रेपलाञ्चोकमा, राष्ट्रिय परिचयपत्रका निर्देशक सागरमाणि पाठकलाई गुल्मीको प्रजिअमा, गृहमन्त्रालयकी लीलाकुमारी केसीलाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ ।

    यसैगरी, ओखलढुंगाका प्रजिअ दिलकुमार तामाङलाई गृहमन्त्रालयमा, काभ्रेकी हुमकला पाण्डेलाई सुनसरीमा, चितवनका आशमान तामाङलाई गृहमन्त्रालयमा, बाग्लुङका रमेश ढकाललाई धादिङमा, नुवाकोटका नारायणप्रसाद रिसाललाई गृहमन्त्रालयमा, झापाका छविलाल रिजाललाई तनहुँको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

    यस्तै, तनहुँका प्रजिअ विश्वप्रकाश अर्याललाई नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रजिअमा, मोरङका प्रजिअ काशीराज दाहाललाई धनुषाको प्रजिअमा, धनकुटाका युवराज कटेललाई कैलालीको प्रजिअमा, गृहमन्त्रालयका सहसचिव शिवराम पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रका महानिर्देशक तीर्थराज भट्टराईलाई मोरङको प्रजिअमा, गृहमन्त्रालयका सुरेन्द्र पौडेललाई चितवनको प्रजिअमा, सल्यानका विपीन आचार्यलाई बाँकेको प्रजिअमा, इलाका प्रशासन कार्यालय साँखुका कृष्णचन्द्र पौडेललाई सल्यानको प्रजिअमा, धादिङका कृष्णप्रसाद लम्साललाई नवलपरासी बर्दघाट सुस्तापूर्वको प्रजिअमा सरुवा गरिएको छ ।

    यस्तै, नवलपरासी बर्दघाट सुस्तापूर्वका सुमन घिमिरेलाई गृहमन्त्रालयमा, दाङका हिरालाल रेग्मीलाई पर्साको प्रजिअमा, लम्जुङका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारीमा, पर्साका प्रजिअ उमेशकुमार ढकाललाई गृहमन्त्रालयमा, जेलर बसन्तराज पुरीलाई जिल्ला प्रशासन कार्यालय लमजुङको प्रजिअमा, भक्तपुरकी रुद्रादेवी शर्मालाई गृहमन्त्रालयमा, सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई भक्तपुरको प्रजिअमा सरुवा गरिएको छ । साथै, पर्वतका नारायणप्रसाद सापकोटा सुर्खेतको प्रजिअमा, तनहँुका सहायक प्रजिअ चित्रांगत बराललाई पर्वतको प्रजिअमा, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका श्रवणकुमार पोखरेललाई इलामको प्रजिअमा, अर्घाखाँचीका शशीधर घिमिरेलाई स्याङ्जाको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

  • गृहमन्त्रालय
  • प्रमुख जिल्ला अधिकारी
  • सहसचिव र उपसचिव
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यस्तो छ राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

  • परान फिल्मले कमायो १६ करोडभन्दा बढी

  • मेयर बालेनलाई पितृशोक

  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • समाचार
  • १

    यस्तो छ राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
    २०८२ मंसिर १५, सोमबार

  • २

    परान फिल्मले कमायो १६ करोडभन्दा बढी
    २०८२ मंसिर १५, सोमबार

  • ३

    मेयर बालेनलाई पितृशोक
    २०८२ मंसिर १५, सोमबार

  • ४

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
    २०८२ मंसिर १५, सोमबार

  • ५

    कुलमान र बालेनको भेटप्रति महेश बस्नेतको टिप्पणी
    २०८२ मंसिर १५, सोमबार

  • ६

    कस्तो भयो एनपीएलको अंकतालिका, को को पुग्दैछन् प्लेअफमा ?
    २०८२ मंसिर १५, सोमबार

  • ७

    आज विश्व एड्स दिवस मनाइदै
    २०८२ मंसिर १५, सोमबार

  • ८

    जेनजी आन्दोलनप्रति समर्पित फिल्म ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    २०८२ मंसिर १५, सोमबार

  • ९

    यी पाँच प्रदेशमा आज आंशिक बदली हुने
    २०८२ मंसिर १५, सोमबार

  • १०

    मंसिर १५ गते सोमवारको दैनिक राशिफल
    २०८२ मंसिर १५, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution