• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१०

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
११

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
१२

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ १५, आईतबार

  • २९४ पटक पढिएको
  • गत कात्तिक २३ गते बिहान २२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गयो। भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भयो भने ७ जना घाइते भए।

    यस्तै बाजुराको मौला आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गयो। भूकम्पले केही घरहरू भत्किए भने एकजनाको मृत्यु भयो।

    यही घटनाले प्रमाणित गर्छ कि पछिल्लो समयमा पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिम प्रदेश उच्च भूकम्पीय जोखिमको खतरामा छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन। यति लामो समयदेखि पश्चिम नेपालको जमिनमुनि भूकम्प गराउने शक्ति सञ्चित भएर बसेको बताउँदै उनले भने,‘सन् १५०५ देखि नेपालको गोरखादेखि पश्चिम भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा ठूलो भूकम्प गएको छैन, जसले गर्दा यहाँ ठूलो मात्रामा भूकम्प गर्ने शक्ति सञ्चित भएर बसेको छ।’

    गोरखामा २०७२ सालमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। त्यसअघि र पछि भने (५ सय १८ वर्ष यता) यति ठूलो मात्रामा पश्चिम क्षेत्रमा भूकम्प नगएको भूकम्पविद् बताउँछन्। गोरखादेखि भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा भूकम्प निम्त्याउने ठूलो शक्ति सञ्चित भएको र त्यो शक्ति भनेकै भूकम्पबाट मात्रै निस्कन सक्ने उनले बताए।

    ‘भूकम्प सम्बन्धी गरिएको वैज्ञानिक अध्ययन अनुसन्धानबाट पश्चिम नेपाल (गोरखादेखि पश्चिम भारतको देहरादूनसम्म) मा सन् १५०५ देखि यता ठूला अझ विशेषगरी महाभूकम्प गएका छैनन्,’ उनले भने, ‘त्यसैले पनि ठूला तथा महाभूकम्प उत्पन्न गर्न सक्ने शक्ति सञ्चित भएकाले पश्चिम नेपाललाई भूकम्प सम्भावित क्षेत्रका रूपमा लिइएको छ।’

    त्यस्तो ठूलो तथा महाभूकम्प आजभोलि जान वा वर्षौसम्म नजान पनि सक्ने बताउँदै उनले भने, ‘शक्ति सञ्चित रहेको कुरा साँचो हो। तर, भूकम्प कहिले र कति रेक्टर स्केलको जान्छ भन्ने भने यकिन भन्न सकिँदैन। यो आजभोलि पनि जान सक्छ, या वर्षौपछि पनि जान सक्छ। तर, जाने भने निश्चित नै हो।’

    ठूलो मात्रामा भूकम्प जाने सञ्चित भएको शक्ति निस्काषित हुने भनेकै भूकम्पको माध्यम रहेको बताउँदै उनले भने,‘साना ठूला भूकम्प गएरै त्यो शक्ति विस्तारै निस्कने हो। त्यसैले पश्चिम नेपालमा भूकम्पबाट ठूलो धनजनको क्षति नहोस् भनेरै जनचेतनामूलक कार्यक्रम स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले गर्नु जरुरी छ।’

    नेपालको जमिनमुनि भारतीय प्लेट र युरेसियन प्लेट एक आपसमा ठक्कर खाइरहेको बताउँदै उनले भने,‘त्यही प्लेटको ठक्करले उत्पन्न शक्ति सञ्चित भइरहेको छ।’

    त्यही शक्ति गोरखाको पश्चिमदेखि भारतको देहरादूनसम्ममा प्रभावित पार्न सक्ने आँकलन भूकम्पविद्हरू गर्छन्। नेपालले करिब २५०० किलोमिटर लामो सक्रिय हिमशृंखलाको (पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमार (बर्मा)सम्म मध्य भागको एक तिहाइ (पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ८ सय किलोमिटर) भूभाग लम्बाइ ओगटेलकाले पनि सक्रिय हिमशृंखलाको एक तिहाई भार ओगट्ने कुराले नेपाल भूकम्पीय जोखिममा रहेको पुष्टि उनले गरे।

    नेपालको पश्चिम क्षेत्रमा महाभूकम्प (८ म्याग्निच्युड बराबर र त्यो भन्दा बढी) जाने शक्ति सञ्चित भएको बताउँदै भूकम्पविद् कोइरालाले भने ‘त्यो सबै सञ्चित शक्ति निस्कने एउटै माध्यम भनेकै भूकम्प हो। जुन साना ठूला गरेर जसरी पनि सञ्चित शक्ति बाहिर निस्कन सक्छ।’ भूकम्पविद्का अनुसार ५ रेक्टर स्केलको ३२ वटा भूकम्प जानु बराबर एकपटक ६ रेक्टरको भूकम्पको शक्ति बराबर हो।

    यस्तै ७ रेक्टरको १ पटक जानु बराबरको शक्ति निस्कन ५ रेक्टर स्केलका १ हजार पटक जानु हो। ८ रेक्टर स्केलको भूकम्प एक पटक जानु बराबरको शक्ति निस्कनु भनेको ६ रेक्टर स्केलको एक हजार पटक जानु हो। यसरी हेर्दा ८ रेक्टरको एकैपटक भूकम्प जानु र ६ रेक्टर स्केलको भूकम्प एक हजार पटक जानु बराबर देखिन्छ। त्यसैले त्यत्रो ठूलो भूकम्पीय शक्ति सञ्चित भएर बसेकाले यो क्षेत्र जतिबेला पनि उच्च जोखिममा रहेको उनी बताउँछन्। महाभूकम्प सयौं वर्षको अन्तरालमा जाने गरे पनि नेपालमा दैनिक रूपमा साना भूकम्प ८ देखि १० वटा गइरहने गरेको छ।

    ‘३ दशमलव ५ रेक्टर स्केलभन्दा साना भूकम्प मानिसले थाहा नपाइने खालका हुने गरेका छन्,’ उनले भने, ‘त्यसैले पनि दैनिक रूपमा गइरहेका साना भूकम्पलाई हामीले ख्याल नगरेको हुनसक्छौं।’

    मझौला तथा ठूला भूकम्प जाँदा मात्रै धेरैले थाहा पाउने गरेको उनले बताए। दैनिकरूपमा साना भूकम्प गइरहेकाले त्यसैले पनि नेपालको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको उनी बताउँछन्। कैलालीका पुराना सहर तथा बस्तीहरू भूकम्पको बढी जोखिममा छन्। ‘पुराना घर तथा भूकम्प प्रतिरोधी नभएका घरहरू बढी जोखिममा छन्,’ उनले भने, ‘भूकम्पको क्षतिबाट जोगिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै भूकम्प प्रतिरोधी घर निर्माण गर्नु नै हो।’ नागरिकन्यूजबाट

  • भुकम्प
  • म्याग्निच्युड
  • सुदूरपश्चिम प्रदेश
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution