• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
९

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१०

“असारे पानी साउने झरी” बोलको गीत बजारमा

२०८३ अषाढ १६, मंगलबार
११

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
१२

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु , ७०० घाइते

२०८३ अषाढ ११, बिहिबार

अमेरिकी उच्च अधिकारीद्वारा सातैपिच्छे नेपाल भ्रमण

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ २५, बुधबार

  • ३४१ पटक पढिएको
  • काठमाडौं । दुई महिना पुग्दै गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग वासिंगटनले ‘बलियो सम्बन्ध’ बनाउन खोजेको संकेत गरेको छ ।

    अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरियो नुल्यान्डको भ्रमण भएको एक सातापछि नै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रशासक सामन्था पावरले पनि नेपाल भ्रमण गरेबाट यो संकेत मिलेको हो ।

    नेपालमा कम्युनिस्ट सरकार बन्नेबित्तिकै चीन समर्थक र कांग्रेस सरकार बन्नेबित्तिकै भारत समर्थकको ‘बिल्ला’ भिराउने परम्परागत विचार अन्त्य गर्नुपर्ने र छिमेकी मित्रराष्ट्रसँग निःस्वार्थ सम्बन्ध स्थापित गर्दै आएको संकेत दिन यी भ्रमण सफल हुने नेपाली अधिकारीको विश्वास छ ।

    सामन्थाको भ्रमणपछि अर्काे अमेरिकी उच्चपदस्थ अधिकारीले फेब्रुअरी मध्यतिर नेपाल भ्रमण गर्ने कार्यक्रम छ । यसबाट वासिंगटनले काठमाडौंसँगको दूरीलाई नजिक बनाउन चाहेको स्पष्ट देखिन्छ ।

    नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सलगायत दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो (एससीए)का उपसहायक सचिव अफ्रिन अख्तरका साथै सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिला कार्यालयबाट फेब्रुअरी मध्यमा नेपाल भ्रमण तयारी भइरहेको स्रोत बताउ“छ ।

    ठूला शक्तिको आफ्नै भू–रणनीतिक महत्वाकांक्षा हुनु स्वाभाविक हो । अमेरिकाले चीनलाई सैन्य रूपमा नियन्त्रण गर्न आफ्नो ‘इन्डो प्यासिफिक रणनीति’ ल्याएको छ भने चीनले यसलाई सन्तुलनमा राख्न ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’लाई जोड दिएको छ ।

    एक उच्च नेपाली अधिकारी अमेरिका–चीन ‘भू–राजनीतिक प्रतिस्पर्धाबाट नेपाल कति पनि अलमलमा पर्न नहुने र आफ्नो स्वतन्त्र विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिन्छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । जसका कारण नेपालले अमेरिकालाई टाढाको छिमेकीका रूपमा हेर्दै आएको छ ।

    सामन्थाको पछिल्लो नेपाल भ्रमण सन् २००२ पछिको उच्चस्तरको हो । सन् २००२ मा पूर्वअमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालमा सशस्त्र द्वन्द्वका बेला काठमाडौं भ्रमण गरेकी थिइन् । सामन्थाले ओबामा विडेन प्रशासनमा हुँदा संयुक्त राष्ट्रसंघका लागि २८औं अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवा गरेकी थिइन् ।

    अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर काठमाडौं ओर्लिएलगत्तै भक्तपुर सानो ठिमीस्थित आदर्श माध्यमिक विद्यालय पुगेकी थिइन् ।

    नेपाल भ्रमणक्रममा सामन्थाले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग नेपाललाई थप लोकतान्त्रिक समृद्ध समावेशी र लचिलो देश निर्माण विषयमा छलफल गर्ने यूएसएआईडीको वेबसाइटमा उल्लेख छ ।

    उनले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्ष लामो साझेदारीलाई जोड दिएकी छन् । नयाँ सरकारसँगको संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धता उजागर गरेकी छन् ।

    संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभ सुदृढ गर्न गति निर्माण गर्ने उनले बताएकी छन् । यूएसएआईडीको १९औं प्रशासकका रूपमा सामन्था पावरले ३ मे २०२१ मा पदभार ग्रहण गरेकी हुन् ।

    एमसीसी विषयमा चर्काे राजनीतिक बहस भएपछि अमेरिका र चीन प्रतिद्वन्द्वीजस्तो देखिएको थियो । अमेरिकी इन्डो प्यासिफिक रणनीतिको अभिन्न अंगका रूपमा एमसीसी रहेको भन्दै विरोधसमेत भयो । त्यतिबेला विरोधबाबजुद नेपालको संसद्ले एमसीसी अमुमोदन ग-यो ।

    ‘एमसीसी नेपाल कम्प्याक्ट’ पारितलगत्तै अमेरिकाले नेपाललाई ६५ करोड ९० लाख अमेरिकी डलर सहयोग स्वीकृत ग¥यो । यसलाई यूएसएआईडीले कार्यान्वयन गरिरहेको छ ।

    सामन्थाले मंगलबार यूएसएआईडीले सहयोग गर्ने भनेको ५ करोड ८५ लाख अमेरिकी डलरमध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको एउटा अंश हो । राजधानी दैनिकबाट

  • अमेरिकी नियोग (यूएसएआईडी)
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • रास्वपाका सांसदलाई आन्तरिक निर्देशन: स्वकीय सचिवमा परिवार र नातेदारलाई नियुक्ति नदिनू

  • गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

  • श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

  • गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना

  • समाचार
  • १

    रास्वपाका सांसदलाई आन्तरिक निर्देशन: स्वकीय सचिवमा परिवार र नातेदारलाई नियुक्ति नदिनू
    २०८३ श्रावण ८, शुक्रबार

  • २

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ श्रावण ८, शुक्रबार

  • ३

    श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या
    २०८३ श्रावण ७, बिहिबार

  • ४

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ श्रावण ७, बिहिबार

  • ५

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • ६

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ७

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ८

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ९

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • १०

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution