• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २७, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
३

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
४

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
५

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

२०८३ भाद्र २९, सोमबार
६

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
७

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
८

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
९

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २९, सोमबार
१०

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ भाद्र ३१, बुधबार
११

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
१२

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार

  • ३१ पटक पढिएको
  • काठमाडौँ – नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को शनिवार ललितपुरको स्टाफ कलेज सभाकक्षमा आयोजित ३२औँ वार्षिक साधारणसभाको अवसरमा २०८३ का विभिन्न पुरस्कार तथा सम्मान अर्पण गरिएको छ ।

    राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्य तथा नेपानका अध्यक्ष अश्विनकुमार पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपानबाट विगत ९ वर्षदेखि प्रदान गरिँदै आएको १० हजार राशिको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन पुरस्कार’ नेपालको चर्चित ऐतिहासिक ‘विकास’ पत्रिकाका संस्थापक प्रधान–सम्पादक तथा जनमुखी विकास सवालमा विगत चार दशकदेखि कलम चलाउने लेखक शरद पौडेललाई, अर्पण गरिएको छ ।

    पौडेल विकास अभियन्ता साथै साहित्यिक स्रष्टा पनि हुन् । लिखे, तपन, सीमा जस्ता उनका चर्चित उपन्यास बजारमा उपलब्ध छन् । यस पुरस्कारबाट पौडेलसहित हालसम्म ९ जना लेखक सम्मानित भइसकेका छन् । एक लाख रुपैयाँको अक्षयकोषको यो पुरस्कारका संस्थापक नेपानका पूर्व अध्यक्ष डा.चेतनाथ कणेलको परिवार हो ।

    त्यसैगरी, १० हजार राशिकै ‘डा. भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ गोरखाकी २३ वर्षीय विकासकर्मी रितु गान्धारी (गन्धर्व) लाई अर्पण गरिएको छ । सामाजिक अध्ययन विषयमा स्नातक गान्धारीले करिब चार वर्ष विभिन्न संस्थामा आबद्ध भई तीस जिल्लाभन्दा बढीको भ्रमण गरी प्रारम्भिक बाल विकास, महिला सशक्तीकरणजस्ता विषयमा दर्जनौँ तालिम चलाएर दृष्टान्तमय काम गरेकी छिन् । उनी अल्पसंख्यक गन्धर्व समुदायकी एक उदाहरणीय पात्र पनि हुन् । यस पुरस्कारबाट हालसम्म गान्धारीसहित ५ जना युवा विकासकर्मी सम्मानित भइसकेका छन् । दुई लाख रुपैयाँको अक्षयकोषको यो पुरस्कारको स्थापना नेपान परिवार, दाहाल परिवार र काठमाडौं विश्वविद्यालयका २०१६–२०१८ ब्याचका एमफिल तहका विद्यार्थीहरूको संयुक्त पहलमा गरिएको थियो ।

    यसैगरी, नेपानले हरेक वर्ष उत्कृष्ट योगदान पु¥याउने सदस्यलाई प्रदान गर्ने ‘नेपान उत्कृष्ट सदस्य सम्मान २०८३’ बाट डा. कमल फुयाल सम्मानित भएका छन् । डा. फुयाल हाल ‘सहभागिता’का प्रधान–सम्पादक पनि हुन् र नेपालको विकास क्षेत्रमा अनुसन्धान, लेखन, प्रकाशन तथा सहजीकरणमा उनको लामो समयदेखिको लगाव छ ।

    नेपालमा सहभागीमूलक विकासका लागि नेपानले २०५१ सालदेखि नै स्वयंसेवी काम गर्दै आएको छ र हाल यसमा स्वदेश तथा विदेशमा गरी चार सयभन्दा बढी सदस्य छन् । नेपानलाई विकास मामलाको ‘थिङ्क ट्याङ्क’ मानिन्छ ।

    यहाँबाट विभिन्न प्रकाशनका अतिरिक्त ‘सहभागिता’ नेपाली म्यागाजिन र ‘पार्टिसिपेसन’ अंग्रेजी जर्नल करिब तीन दशकदेखि अनवरत रूपमा प्रकाशित छन् । ३२ औं साधारणसभाको अवसरमा ‘सहभागिता’ को ६०औँ अंक (भोटेकोशी विपद् विशेष अंक) र ‘पार्टिसिपेसन’ जर्नलको २६औँ अंक पनि लोकार्पण गरिएको थियो । ‘पार्टिसिपेसन’ २६ को प्रमुख सम्पादन डा. झविन्द्र भण्डारीले गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने डिश होमसहित १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

  • गण्डकी सहितका तीन प्रदेशमा मध्यम बर्षा हुने

  • सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने

  • महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता

  • समाचार
  • १

    मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने डिश होमसहित १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
    २०८३ आश्विन २७, मंगलबार

  • २

    नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान
    २०८३ आश्विन २७, मंगलबार

  • ३

    गण्डकी सहितका तीन प्रदेशमा मध्यम बर्षा हुने
    २०८३ आश्विन २७, मंगलबार

  • ४

    सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने
    २०८३ आश्विन २६, सोमबार

  • ५

    महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता
    २०८३ आश्विन २६, सोमबार

  • ६

    गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना
    २०८३ आश्विन २६, सोमबार

  • ७

    बूढीगण्डकी बाढी अपडेट : ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन
    २०८३ आश्विन २५, आईतबार

  • ८

    हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरियो
    २०८३ आश्विन २५, आईतबार

  • ९

    बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धार
    २०८३ आश्विन २५, आईतबार

  • १०

    बूढीगण्डकी बाढी : त्रिशूली र नारायणी किनारमा सतर्कता
    २०८३ आश्विन २५, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution