२०८० मंसिर १८, सोमबार
गैँडाकोट। कावासोती तथा मध्यविन्दु नगरपालिकाको बिभिन्न स्थानमा आज दिनभर विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले बताएको छ।
नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड अन्तर्गत कोल्हुवा फिडरबाट लाइन प्रसारण हुने कावासोती र मध्यविन्दुका बिभिन्न वडामा दिनभर विद्युत अवरूद्ध हुने बताएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे