२०८२ बैशाख २६, शुक्रबार
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ चिल्ले भेडा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते १५ जनाको स्थानीय र प्रहरीको सहयोगमा उद्धार भैरहेको छ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमर्टमका लागि बुटवल पठाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे