२०८२ अषाढ २९, आईतबार
भोलि सोमबार राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विहेका कारण गाउँपालिकामा बिदा दिईएको गाउँपालिका अध्यक्षद्धारा हस्ताक्षर गरिएको सूचनामा जानकारी गराईएको छ।
सोमबार बिहेका कारण कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिईएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे