२०८२ अषाढ २९, आईतबार
ciaa
अख्तियारको टोलीले बुधबार महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई घुससहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले कोभिड(१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे