२०८२ अषाढ २९, आईतबार
काठमाडौं । आज दुई सय नवौं भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म जयन्ती भब्यतापूर्वक मनाइँदै छ ।
विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनु भएका भानुभक्तले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याउनु भएको छ ।
भानु जयन्ती शुक्रबार सरकारी तथा गैर सरकारी स्तरमा मनाइँदै छ । देश भित्र मात्रै नभई भारतको सिक्किम, दार्जिलिङ, आसमलगायत विश्वभर छरिएका नेपालीहरुले भानु जयन्तीलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् ।
बाल्मिकी रायायणलाई नेपाली भाषामा उल्था गरी सरल लोकलयमा ढालेर भानुभक्तले नेपाली भाषा साहित्यमा ठूलो योगदान पुर्याउनु भएको थियो । उहाँका बधुशिक्षा, बरमालालगायत दर्जनौं कृतिहरु रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे