२०८२ अषाढ २९, आईतबार
त्यस्तै, आज दुई अर्ब ४३ करोड २५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता १०२५ रुपैयाँ पुगेको छ । यसका साथै आज ग्रिन डेभलपमेन्ट लिमिटेडको शेयर पनि ६.५८ प्रतिशतले बढेर प्रतिकित्ता ३४० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपाल लिमिटडेका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे