२०८२ मंसिर २०, शनिबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ।



विभागले गोदावरी–१०, ललितपुरस्थित कारखानाबाट उत्पादन भएका ब्याच नम्बर ‘B1-3A’ र ‘B1-5A’ का पफ नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याट २ प्रतिशतभन्दा कम हुनुपर्ने कानुनी प्रावधान उल्लङ्घन भएको पुष्टि भएको जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा तोकिएको सीमा नाघेकाले विभागले यी पफलाई ‘गुणस्तरहीन तथा उपभोक्ताको स्वास्थ्यमा खतरा पुर्याउने’ श्रेणीमा राखेको हो।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे