२०८१ बैशाख २२, शनिबार
काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण राजधानीको गौरीघाट, युएन पार्क, थापाथली लगायतका स्थानका कतिपय घरहरुमा समेत बाढी पसेको छ । यस्तै सुकुम्बासी बस्तीहरुमा समेत बाढीले बेहाल भएको छ ।
बाढीका कारण करिडोर सडकहरुमा सवारीआवागमन अवरुद्ध बनेको छ भने नदी किनारमा बनाइएका पार्कहरु पनि बगाएको छ । तस्बिर- रातोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे