• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
४

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
५

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
६

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
७

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
८

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
९

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
११

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
१२

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार

रास्वपाद्वारा संसद भवनबाहिर संसदको अभ्यास

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० श्रावण २४, बुधबार

  • २०२ पटक पढिएको
  • बुधवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रश्तुत गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलवार सुन तस्करी प्रकरणबारे दिनुभएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताउनु भयो । उहाँले राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

    सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफमा रास्वापको असन्तुष्टि
    सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबको रिपोर्ट सार्वजनिक गर्न माग

    संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवनबाहिरै संसदको अभ्यास प्रश्तुत गरेको छ ।

    बुधवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रश्तुत गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलवार सुन तस्करी प्रकरणबारे दिनुभएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताउनु भयो । उहाँले राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणमा विभिन्न ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको दाबी गर्नुभयो । उहाँले विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने बताउनु भयो । उहाँले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न माग गर्नुभयो ।
    उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युले हिजो दिनुभएको जवाफ त्यस जवाफलाई लिएर केही प्रश्न छन् । त्यसमा म केही कुरा राख्न चाहन्छु । गृहमन्त्रीजीले ३५ दिनको समय माग्नुभएको छ । राजश्व अनुसन्धानले गरिरहेको अनुसन्धानलाई सिआईबीमा लिएर जाने कुरा रह्यो, राज्यका निकायलाई विश्वास गरौँ । अभियोजनको प्रक्रियासम्म पुग्न दिऔँ भन्नेकुरा गर्नुभयो । गृहमन्त्रीजीलाई मेरो एउटा प्रश्न छ, कुन कानूनमा टेकेर गर्नुभयो होला, सिआईबीलाई नदिने, भनेको होइन, मैले सिआईबीलाई दिने कुराको बिरोध गरेको पनि होइन । कुनैपनि प्रक्रियामा जाँदा कुनै न कुनै कानूनलाई टेकेर गर्नुपर्छ । हामी कानूनी राज्यमा छाँै । आम नेपाली जनतालाई स्पष्ट पारिदिनुहोला की कुन कानूनमा टेकेर यो राजश्व अनुसन्धानबाट सिआईबीमा लैजानुभयो । यति ठूलो मात्रामा सुन तस्करी भएको इतिहासमै यो सबैभन्दा ठूलो अपराध हो । यो लामो समयदेखि निरन्तर चलिरहेको छ, एउटै कम्पनीले यति धेरै सुनहरु ल्यायो । यसको मतलव विभिन्न निकायको मिलोमतो छ । यस्तो मिलेमतो गर्दा सुरक्षा निकायको मिलेमतो नहुने त कुरै रहेन । सुरक्षा निकायको मिलेमतो र मुलुककै यति ठूलो तस्करीको कुराकानी गर्दा सामान्य त्यहाँ भएका कर्मचारीले मात्रै यो सम्भव भएन । जहाँ अनुसन्धानले छापा मा¥यो त्यहाँ भएका सामानहरु हेर्ने हो भने विभिन्न सामानहरु आएका छन् । सामान एउटा छ र भित्र सुन राखिएको छ । १८÷१९ पटक त एउटै कम्पनीको देखियो । सुरक्षा निकायदेखि लिएर भन्सारको ठूलो सहभागिता छ । मन्त्रालयस्तरमा कसको छ सहभागिता म भन्न सक्दिन तर यति ठूलो तस्करीमा उच्च भन्दा उच्च तहको संलग्नता छ भन्नेकुरा कहीँ कतै कसैसामु लुकेको छैन । अहिले अनुसन्धान गरिरहरँदा अहिले बहाल रहेको सचिव स्तरका हुन् वा प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको कुनै न कुनै संलग्नता छ की छैन भन्नेकुरा शंकाको विषय भयो । भन्सारको होल सेटबाहेक केही मानिसलाई मात्र हटाएर यो अनुसन्धान अघि बढाउँदा यो अनुसन्धानमा कतिको न्याय होला । फोरेन्सिक ल्याबबाट आएको रिपोर्ट आम नेपाली जनताले हेर्न पाउनुपर्छ, त्यो जस्ताको त्यस्तै सार्वजनिक गरियोस् ।’

    त्यस्तै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण संसद चल्न नसकेको बताउनु भयो । उहाँले राजनीतिमा रजाईं गरिरहेका सत्तासिन दलहरुका कारण नै संसद बन्धक बनेको बताउनु भयो । प्रमुख सचेतक परियारले अहिलेका राजनीतिकहरुले नै लोकतन्त्रमाथि धोका दिइरहेको बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘लामो संघर्षबाट स्थापित गरिएको यो व्यवस्थामा तपाई हामी सबैले देखेका छौँ, बारबार राजनीतिक पार्टीहरुले यो व्यवस्थाउपर धोखाधडी गर्दै आएका छन् । आज तेस्रो दिन पनि संसद चल्न सकेन । हामीले जनताका मुद्दा लिएर आएका थियौँ । अहिले बाढी पहिरोले जनता हराएका छन् । कतिको मृत्यु भएको छ । बाढीले विचलित छन्, तर राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण आज पनि संसद चलेन । हाम्रो यसमा घोर विमति छ । हामीले सम्माननिय सभामुखज्युलाई भन्यौँ, सदन चलाउनुपर्छ । यस बीचमा सभामुखज्युको प्रयास पनि अनुकरणीय रह्यो । तर राजनीतिक पार्टीहरु विशेष गरी हिजो लामो समयदेखि नेपालको राजनीतिमा रजाईं गर्ने सत्तासिन यी दलहरुको जडताका कारण आज पनि संसद चल्न सकेन । हामीले हाम्रो कुरा गर्न पाएनौँ । तसर्थ हामी यो संसदको अगाडि सम्माननीय सभामुखज्युलाई सम्बोधन गर्दै हाम्रो कुरा यहाँ राख्नेछाँै । संसदलाई यसरी बन्दी बनाइरहन पाइँदैन । हामीलाई स्वीकार्य छैन ।’

    पार्टीकी सांसद सुमना श्रेष्ठले समाज विभाजनको बाटोमा लगेर राजनीति नचल्ने बताउनु भयो । उहाँले सामाजिक आक्रोश कम गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘जनता भोटिङ बैंक मात्रै हुँदै होइनन् । भोट बैंक सुरक्षित गर्न कसरी हुन्छ विवादित गरिरहने, हुँदै नभएको कुरा भनिदिने । जहिले पनि विभाजनको बाटोमा लागेर राजनीति चल्दैन । अब समाजलाई जोड्नुपर्छ । संवेदनशील हुनुपर्छ । सामाजिक आक्रोश कम गर्नुपर्छ ।’ 

    सांसद श्रेष्ठले जनतालाई भोटिङ बैंक मात्रै सम्झने कुरा गलत भएको दाबी गर्नुभयो । न्यूज एजेन्सी नेपालबाट

  • प्रतिनिधि सभा बैठक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

  • समाचार
  • १

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • २

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ३

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ५

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ६

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ७

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • ८

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution